२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

चितवनमा रेलमार्ग सर्भे गर्न गएको टोलीको गाडीमा आगजनी, कर्मचारी प्रहरी सुरक्षामा

चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन्।

बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरको नगर प्लटिङमा टोली रेलमार्गको सर्भे गर्न गएको थियो। सो समयमा स्थानीयले टोलीको गाडी नियन्त्रणमा लिएको हो।

सर्भे गर्न गएका टोलीलाई भने प्रहरीले सुरक्षा दिएको छ। स्थानीयले सो स्थानबाट रेलमार्ग बनाउँन नहुँने भन्दै अवरोध गरेका हुन्।

  

प्रकाशित: २ श्रावण २०८१ १५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App