२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

खोलाले बगाउँदा नेपालगन्जमा एक जना बेपत्ता

नेपालगन्जकाे मनिकापुरस्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् । अन्दाजी ४२ वर्षीय सुशील प्रसाद दाहाल बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख(एसपी)तुलबहादुर कार्कीले जानकारी दिए ।

आइतबार साँझ उनी डुडुवा खोलामा पौडी खेल्न पुगेका थिए । बेपत्ता भएका दाहालको खोजी कार्य जारी रहेको एसपी काकीले जनाए ।

प्रकाशित: २३ असार २०८१ २०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App