निर्वाचनले लोकतन्त्रलाई संस्थागत गराएको छ: प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक संघीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको बताए।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक संघीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको बताए।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी संगठन पनि आन्तरिक तयारीमा जुटेका छन्।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटवार्ता भएको छ।
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मतका लागि राख्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय मंगलबार गर्ने भएको छ।
डा बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समितिको बैठक बस्दैछ।
प्रदेश सरकारको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै छ।
आज साँझ ५ बजे सम्म प्रदेश १ को मुख्यमन्त्रीमा दावी पेश गर्न समय दिईएको छ।
निर्वाचन आयोगले माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको निम्ति सुचना प्रकाशित गरेको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिनेबारे टुंगो लगाउन लोकतान्त्रिक समाजवादी पार्टी लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले १४ वर्षदेखि पार्टीमा महाधिवेशनको सामना गर्नुपरेको छैन।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिहरू सरकारलाई असफल बनाउने प्रयास गरेको टिप्पणी गरेका छन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवंं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनप्रतिनिधिले इमान्दारिता साथ जनताको सेवा गर्नुपर्ने बताएका छन्।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन्।
शनिबार बसेको पदाधिकारी बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली बनाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राहदानी वितरणमा देखिएका झमेला तत्काल हटाउन सरकारसँग आग्रह गरेका छन्।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन गरेको जनमत पार्टीले अव सरकारमा गएर देश निर्माणमा लाग्ने विश्वास सागर ढकालले व्यक्त गरेका छन्।
गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै प्रशासन कार्यालयलाई मापदन्ड बिपरितका अबैधानिक क्रसर उद्योग बन्द गर्न परिपत्र गरे पछि गत पुस २१ गते जिल्लाका १५ क्रसर उद्योग बन्द गरिएको प्रजिअ धर्मेन्द्र कुमार मिश्रले बताए।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौतिहरुको सम्बोधन हुनेगरी वर्तमान सरकार अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
राष्ट्रपति भण्डारीले ट्राफिक जामका कारण सर्वसाधारणले सास्ती पाउने अवस्था नआओस् भनेर शनिबार विदाको दिन पारेर सो पुस्तकालय र पोखरीको अवलोकन गरेको मदन पुरस्कार पुस्तकालयले जनाएको छ
यस अघि कर्णाली प्रदेशसभामा दर्ता गरेपनि पारित नभई तुईएको विधेयक संघीय संरकारले अगाडि बढाएको हो। शुक्रबार प्रधानमन्त्री प्रचण्डले तोक लगाएपछि पर्यटन मन्त्रालयमा अगाडि बढाईएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।
सत्तारुढ प्रमुख घटक नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) राजनीति नै नभएको गतिविधिमा संलग्न भईरहेको टिप्पणी गरेका छन्।
नेपाली काँग्रेसको संसदीय दलको बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा सहभागी हुनका लागि सांसदहरुलाई निर्देशन दिएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काँग्रेसले विश्वासको मत नदिने बताएका छन्।