४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल र माधव नेपालबिच भेटवार्ता

फाइल तस्बिर

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री  पुष्पकमल  दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटवार्ता भएको छ।

दुई नेताबिच पछिल्लो राजनैनितक घटनाक्रमको बारेमा छलफल गर्न भेटघाट भएको बुझिएको छ।  

पाँचदलीय गठबन्धनबाट अल्लगीएर एमाले सहित सातदल र केही स्वतन्त्र सांसदको समर्थन सहित प्रधानमन्त्री नियुक्त भएका दाहालले पर्सि संसदमा विश्वासको मत लिन कार्यक्रम अघि दुई नेताबिचको भेटघाट अर्थपूर्ण हेरिएको छ।  

नेकपा एकीकृत समाजवादीले अहिले सम्म प्रधानमन्त्री दाहाललेलाई विश्वासको मत दिने वा नदिने निर्णय गरिसकेको छैन। नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री दाहाललेलाई विश्वासको मत दिने वा नदिने निर्णय २६ गते नै सार्वजनिक गर्ने बताएको छ। 

प्रकाशित: २४ पुस २०७९ ०५:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App