८ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान गर्यो

निर्वाचन आयोगले माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको निम्ति सुचना प्रकाशित गरेको छ। 

 निर्वाचन आयोगले पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन सुचना प्रकाशित गरी आग्रह गरेको हो।लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य एक पदका लागि उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ।

 हरेक निर्वाचनअघि दल दर्ताका लागि आह्वान र दर्ता गर्नुपर्ने प्रावधान रहेको छ। 

प्रकाशित: २४ पुस २०७९ ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App