राष्ट्रिय सभा : सरकारलाई छैन चासो

भदौ २३ गते जेनजी आन्दोलनअघि बसेको बैठकपछि राष्ट्रियसभा अनिर्णयकै बन्दी बनेको छ। प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलले राष्ट्रियसभा बैठक आह्वानबारे औपचारिक छलफल नभएको बताए।