जसपा नेपालको केन्द्रीय आईटी सेल गठन, प्रमुखमा महेश चौरसिया
जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय आईटी सेल गठन भएको छ। आईटी सेलको प्रमुखमा महेश चौरसिया चयन भएका छन्।
जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय आईटी सेल गठन भएको छ। आईटी सेलको प्रमुखमा महेश चौरसिया चयन भएका छन्।
चीनमा वार्षिक डेढ खर्ब रुपैयाँ बराबरको भैंसीको मासु निर्यात गर्ने लक्ष्यका साथ सिन्धुलीमा २० अर्ब रुपैयाँको भव्य प्रशोधन उद्योग स्थापना हुने भएको छ।
आज नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा दलका नेता र मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सर्वसम्मत निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
भ्रमणका क्रममा मुख्यमन्त्री पाण्डेले तिब्बत स्वायत्त क्षेत्रका लागि सिपिसीका महासचिव वाङ झुङजनसँग भेटवार्ता गरेका थिए ।
मधेश सरकारले सुख्खा क्षेत्र र संघीय सरकारले तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेपछि काठमाडौं आएका मुख्यमन्त्री सिंहले ५ सय डिप बोरिङ जडानपछि तत्कालका लागि समस्या समाधान भएपनि दीर्घकालिन नहुने तर्क गरे ।
पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले वारेस राख्ने सुविधा दिन अस्वीकार छ। जस अर्थ अब उनी हरेक तारिखमा आफैँ अदालतमा उपस्थित हुनुपर्नेछ।
उनले उक्त अभियानलाई नागरिकको स्वतःस्फूर्त अभिमतको संज्ञा दिँदै यसलाई रोक्न खोज्नु अलोकतान्त्रिक भएको बताएका छन्।
कोशी प्रदेशसभाको आजको बैठकमा ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सम्पन्न भएको छ।
सोमबार वीर अस्पतालको वार्षिक उत्सवको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
सोही कार्यक्रममा मन्त्री भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बद्ध सेवाहरुलाई ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने गरी रणनीतिक कार्ययोजनाबारे समेत चर्चा गरे।
लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देवी थानीको निधनप्रति गहिरो दुख व्यक्त गरेका छन्।
संस्कृति नीति र हवाई नीति मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलका क्रममा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले १३ ऐनसमेत अघि बढिसकेको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन्।
संघीय संसद् अन्तर्गतका दुई वटा समितिको बैठक आज बस्दै छ। संघीय संसद् सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्ने छन्।
उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो राति स्वदेश फर्किएकी छन्।
नेपाल परिवार नियोजन सङ्घले परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा लगानी बढाउन गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले 'ग्लोबल हिरो अवार्ड' पाएका छन्।
नेपाली कांग्रेसको आन्तरिक किचलोले पार्टीको १५औं महाधिवेशन कहिले हुन्छ भन्ने निश्चित छैन।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेस द्रूतमार्ग सडक आयोजना अन्तर्गतको प्रवेश विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गरेका छन्।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएपछि मानव तस्करहरूले दुबई र दिल्लीबाट यससम्बन्धी धन्दा सञ्चालन गरिरहेको खुलेको छ।
नेता रावलले स्थायित्वको नारा दिने नेपाली कांग्रेसभित्रै आफ्नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको उल्लेख गर्दै दलहरूमा सत्ता र धन आर्जनको होडबाजी चलेको आरोप लगाएका छन्।
वरिष्ठ राजनीतिज्ञ सिपी गजुरेलले मुलुकमा निरंकुशताको अन्त्य र लोकतन्त्रका लागि भएका आन्दोलन तथा संघर्षमा योगदान पुर्याउने व्यक्तिको इतिहास उजागर गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।
लामो समय मुद्दा अदालतमा विचाराधीन हुँदा अर्घाखाँची प्रतिनिधिविहीन भएकाले दोषी वा निर्दोष जे भए पनि फैसला चाँडै आएमा जिल्लाको समग्र विकास निर्माणको काममा सहजता हुने उनको भनाइ छ।