'ग्लोबल हिरो अवार्ड' सम्पूर्ण नेपालीमा समर्पित गर्छु : ज्ञानेन्द्र शाही
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले 'ग्लोबल हिरो अवार्ड' पाएका छन्।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले 'ग्लोबल हिरो अवार्ड' पाएका छन्।
नेपाली कांग्रेसको आन्तरिक किचलोले पार्टीको १५औं महाधिवेशन कहिले हुन्छ भन्ने निश्चित छैन।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेस द्रूतमार्ग सडक आयोजना अन्तर्गतको प्रवेश विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गरेका छन्।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएपछि मानव तस्करहरूले दुबई र दिल्लीबाट यससम्बन्धी धन्दा सञ्चालन गरिरहेको खुलेको छ।
नेता रावलले स्थायित्वको नारा दिने नेपाली कांग्रेसभित्रै आफ्नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको उल्लेख गर्दै दलहरूमा सत्ता र धन आर्जनको होडबाजी चलेको आरोप लगाएका छन्।
वरिष्ठ राजनीतिज्ञ सिपी गजुरेलले मुलुकमा निरंकुशताको अन्त्य र लोकतन्त्रका लागि भएका आन्दोलन तथा संघर्षमा योगदान पुर्याउने व्यक्तिको इतिहास उजागर गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।
लामो समय मुद्दा अदालतमा विचाराधीन हुँदा अर्घाखाँची प्रतिनिधिविहीन भएकाले दोषी वा निर्दोष जे भए पनि फैसला चाँडै आएमा जिल्लाको समग्र विकास निर्माणको काममा सहजता हुने उनको भनाइ छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको सिद्धान्त, नीति र जनहितका मुद्दा घरदैलोमा पुग्न पार्टीसम्बद्ध नेताहरूलाई निर्देशन दिएका छन्।
सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी हुन आज स्विट्जरल्यान्ड प्रस्थान गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा आज सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का नेतृत्वसँग छलफल गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिमा पूर्वाग्रह र प्रतिशोधका कारण जो कोही पनि जुनसुकै बेला जेल पर्न सक्ने अनिश्चितता रहेको बताएका छन्।
आफूले सम्हालेको आन्तरिक मामिला र कानुन मन्त्रालयअन्तर्गतको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले मन्त्रालय सेवाग्राहीलाई दुख दिने अड्डा नभएको स्पष्ट हुन निर्देशन दिए।
बिहीबार फिर्ता पठाएको यो विधेयक शुक्रवार बसेको संसद् बैठकमा सभामुखले फिर्ताको सन्देशबारे जानकारी गराएनन् ।
नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा सञ्चालित हस्ताक्षर अभियानलाई ‘अदालतको मानहानि’ को संज्ञा दिँदै यसले कानुनी शासनको उपहास गरेको आरोप लगाएका छन्।
महासचिव पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन नहुने भन्दै उनको विषय पेचिलो बन्दै गएपछि केन्द्रीय कमिटी बैठकले छलफलको विषय बनाएर पार्टीको सदस्यता नवीकरण नगर्ने निचोडमा पुगेको जानकारी दिए।
मन्त्रालयको काम सरुवा बढुवा मात्र हो कि भन्ने सन्देश गएको जिकिर गर्दै मन्त्री न्यौपानेले सङ्घीयता कार्यान्वयन तथा तीन तहको सरकारको समन्वय पनि मुख्य जिम्मेवारी रहेको चर्चा गरिन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ।
आइतबार ‘नेपालको विकासका लागि कृत्रिम बुद्धिमत्ता:एक समग्र दृष्टिकोण’ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपले अन्योन्याश्रित रहेको उल्लेख गर्दै उनले बुद्ध धर्म, भाषा, लिपि, परम्परा र दर्शनको साझा आधारमा दुई देशबिचको सम्बन्ध अझ प्रगाढ बनाउन शिक्षा, अध्ययन, अनुसन्धान र सांस्कृतिक सहकार्यलाई सशक्त माध्यमका रूपमा प्रयोग गर्न सकिने धारणा राखे।
जग्गाको घुस डिल प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठसँग सोधपुछ गरेको छ भने जग्गा प्रकरणमा अनुसन्धान भइरहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले यस्तो बताएका छन्। आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले वर्ष फेरिने बित्तिकै कार्यविधि फेर्ने विगतको परम्पराको अन्त्य गरिएको जानकारी दिए।
नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई महाभियोग लगाउनुपर्ने माग गरेकी छन्।
मन्त्री पाण्डेले हालको सरकार निर्माणको पृष्ठभूमिमा एमाले र नेपाली कांग्रेसबीच सहकार्य हुनुमा आवश्यकताबाट उत्पन्न भएको उल्लेख गरे।