यस वर्ष आधार, अर्को वर्षदेखि उपलब्धि हुन्छः प्रधानमन्त्री ओली (सम्बोधनको पूर्ण पाठसहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यस वर्ष विकासको आधार खडा गरेको र अर्को वर्षदेखि उपलब्धिका वर्षहरु हुने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यस वर्ष विकासको आधार खडा गरेको र अर्को वर्षदेखि उपलब्धिका वर्षहरु हुने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो वर्षमा आधार निर्माण गरी अहिले उपलब्धिको वर्षका रूपमा अघि बढेको बताएका छन्।
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले संविधानले परिकल्पना गरेको सहअस्तित्व, समन्वय र सहकार्यको मर्मलाइ तीन तहकै सरकारले आत्मसाथ गरेर अगाडि बढनु पर्ने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले देशले चाहेजति गति अझै लिन नसकेको बताएका छन्।
सरकार गठन हुनुपहिले नै तयार हुनुपर्ने संरचना र कानुन सरकार बनिसक्दा पनि तयार नभएकै कारण प्रदेश सरकारले गर्नुपर्ने जति काम गर्न नसकेको प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल बताउँछन्।
सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर नहुनुको लिखित कारण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ।
सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ पारित भएको छ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले १ नम्बर प्रदेशको नाम किरात राख्न माग गरेका छन्। दिक्तेल महोत्सव उद्घाटनका क्रममा खोटाङ आइपुगेका मुख्यमन्त्री शेरधन राईलाई शुक्रबार ज्ञापन–पत्र बुझाउँदै जनजाति महासंघले प्रदेशको नामाकरण किरात गर्नका लागि ध्यानाकर्षण गराएका हुन्।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले ‘विकास र संवृद्धि’ वर्तमान सरकारको मूल एजेण्डा भएको बताएका छन्। शुक्रबार दश दिने प्रथम दिक्तेल महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री राईले अब जनताको एकपछि अर्को आकांक्षा पूरा हुँदै जाने बताएका छन्।
प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले मधेशलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन अति आवश्यक रहेको बताएको छ।
समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६ सय २३ स्थानीय तहमा २ अर्ब रुपैयाँ सशर्त अनुदान पठाएको छ।
सर्वोच्च अदालतले बालुवाटारमा रहेको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचारको मुद्दा नलगाउनुको लिखित कारण माग गर्ने आदेश जारी गरेको छ।
सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाले डिजिटल क्षेत्रलाई बैधता दिन सूचना प्रविधि विधेयक ल्याइएको स्पष्ट पारेका छन्।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष प्रा. राजेन्द्र ध्वज जोशीले विश्वविद्यालयको नेतृत्वमाथि दलिय राजनीति हुन नहुने बताएका छन्।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशमा चाहेजस्तो गती अझै आइनसकेको बताएका छन्। संविधान निर्माण र संघियता कार्यन्वयनसँगै नयाँ लिगमा देश हिँडिरहेको बताउँदै उनले भने ‘पहिले हिँडिरहेको बाटो जाँदा सजिलो हुन्छ तर नयाँ लिगमा हिड्न कहिलेकाँही असजिलो हुँदो रहेछ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रको लागि पहिलो आवश्यकता र प्राथमिकतामा रहेको बताएका छन्। राष्ट्रिय सेवा दलको दिक्षान्त समारोहमा दिक्षीत विद्यार्थीहरुलाई शुक्रबार ललितपुरमा दज्य्रानी चिन्ह प्रदान गदैं प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणमा राष्ट्रप्रति समर्पित र अनुशासित युवाको आवश्यकता रहेको बताएका हुन्।
प्रतिनिधिसभामा हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन स्थगित भएको छ। शुक्रवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सरकारका दुईवर्षे कामको उपलब्धीबारे जानकारी गराउन सम्बोधन गर्ने तयारी गरेका थिए।
नयाँ संविधानपछिको दुईतिहाइ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सरकारप्रति जनताका धेरै आशा थिए। संविधानमा भएभरका मौलिक हक लेखिए।
संघीय संसद् गठन भएको दुई वर्ष पुग्न लागेको छ। २०७४ फागुन २१ गते संघीय संसदको पहिलो अधिवेशन बसेको थियो। नेकपासँग समाजवादी पार्टी पनि सरकारमा आएपछि दुईतिहाइ बहुमत प्राप्त सरकार समाजवादी पार्टीले सरकार छाडे पनि दुईतिहाइ नजिक छ।
दुईतिहाइ समर्थन प्राप्त वर्तमान सरकारले पनि आर्थिक विकास र समृद्धिमा गति दिन सकेन भने सडकको आवाजलाई प्रतिध्वनिका रुपमा संसद्मा उठाउनुपर्ने प्रमुख प्रतिपक्षी बत्ती बालेर खोज्नुपर्ने अवस्थामा पुगेको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकार गठन भएको दुई वर्ष बितिसकेको छ। तर यस अवधिमा सरकार र पार्टीबीचको सम्बन्ध सुमधुर बन्न नसकेको अवस्था छ।
खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले असार मसान्तभित्रमा मेलम्चीको पानी काठमाडौं ल्याई जनतामा देखिएको निराशाको अन्त्य गर्ने प्रतिबद्धता जनाएकी छन्।
सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बस्कोटाले सिजी टेलिकमका विषयमा छानबिन हुने बताएका छन्। बिहीबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बास्कोटाले लिमिटेड मोबिलिटी सर्भिसको ४४ करोड मात्रै तिरेको देखिएको उल्लेख गर्दै सरकारबाट अनुदान लिएर ४१ जिल्लामा सञ्चार सुविधा पुर्याए नपुर्याएको विषयमा छानबिन गर्नुपर्ने बताए।