'भन्ने संविधान संशोधन, गर्ने अर्कै !'
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले 'भन्ने एउटा, गर्ने अर्कै' को शृङ्खला बढेको टिप्पणी गरेका छन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले 'भन्ने एउटा, गर्ने अर्कै' को शृङ्खला बढेको टिप्पणी गरेका छन्।
सत्तारुढ दल नेकपा (एमाले)ले सदनबाटै पारित गर्नका लागि अडान लिए पनि सत्तारुढ दल कांग्रेसले भने समितिमा पठाउनु पर्ने अडान लिएको थियो ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अपेक्षित राजनीतिक स्थायित्व हासिल नभएको बताएका छन्।
उनले सरकारले गरेका महत्त्वपूर्ण कामहरूको प्रशंसा गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा साकार हुने दिशामा अघि बढेको दाबी गरिन्।
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक आह्वान गरेका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रपछि मुलुक महत्त्वपूर्ण राजनीतिक परिवर्तनको चरण पार गर्दै आर्थिक समृद्धिको अभियानमा प्रवेश गरेको बताएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५५ लाखभन्दा बढी चन्दा सङ्कलन गरेको छ।
रास्वपा सभापति रवि लामिछानेको पक्षमा २७ लाख ५० हजारभन्दा बढी हस्ताक्षर सङ्कलन भएको छ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय बिहीबार सार्वजनिक गरेका हुन्।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको आर्थिक रूपान्तरण र समृद्धिको नेतृत्व गर्न सक्ने एकमात्र पार्टी नेपाली कांग्रेस भएको दाबी गरेका छन्।
केन्द्रमा बन्ने बजेटमा उल्लेख भएकै रकम किन गाउँ गाउँमा पुग्दैन भन्नेबनरे कारण खोजी गरी रोक्नुपर्नेमा सांसदले जोड दिएका छन्।
राप्ती उपत्यका देउखुरीमा बिहीबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारको एक वर्षे उपलब्धी विवरण सार्वजनिक गरेका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिने गरेको प्रयासलाई संविधानविपरीत भनेका छन्।
रास्वपा र राप्रपाले आज पनि संसद् बहिष्कार गरेका छन्। दिउँसो १ बजेका लागि बोलाइएको तर, अबेर गरी सुरु भएको बैठक रास्वपा र राप्रपा बहिष्कार गरेर बाहिरिएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेललाई ज्येष्ठ राष्ट्रिय नागरिक महासंघको प्रतिनिधि मण्डलले भेट गरेको छ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका धितालमा प्रस्तावित एन्फा टेक्निकल सेन्टर निर्माणको काम अगाडि बढ्नुपर्छ भन्नेमा आफू रहेको बताएका छन्।
पूर्वराष्ट्रपति भण्डारी देशकै अभिभावक भएकाले उनले समसामयिक राजनीतिक विषयमा चासो र चिन्ता राख्नुलाई अस्वाभाविक मान्न नहुने उनले बताए।
जेष्ठ राष्ट्रिय नागरिक महासंघले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गरेको बताएका छन्।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाग्राहीको गुनासो सुनुवाइ तथा समाधानका लागि गुनासो व्यवस्थापन इकाइ स्थापना गर्ने भएको छ।
संघीय संसद अन्तर्गतका तीनवटा समितिको बैठक बस्दै छ। संघीय संसद सचिवाल, सिंहदरबार परिसरमा उक्त बैठक बस्ने भएको हो।
नेकपा एमालेले केन्द्रीय कमिटीकों नवौ बैठकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा निषेध गरेसँगै अध्यक्ष केपी शर्मा ओली थप कठोर बन्ने तहमा पुगेका छन्।
प्रतिनिधि सभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ।
विपन्न उपचार सहायता स्वास्थ्य बिमा कार्यक्रममार्फत उपलब्ध गराउन प्रक्रिया सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।