१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

शान्ति प्रक्रियापछि जस्तो राजनीतिक स्थायित्वको अपेक्षा थियो, अझै हासिल भइसकेको छैन: दाहाल

राइजिङ नेपाल समिट-२०५२ मा पुष्पकमल दाहाल। तस्बिर: दाहालको सचिवालय।

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अझैसम्म अपेक्षित राजनीतिक स्थायित्व हासिल नभइसकेको बताएका छन्। नेपालखबरको १०औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित 'राइजिङ नेपाल समिट-२०२५' मा बोल्दै दाहालले यस्तो बताएका हुन्।

'भर्खरै सङ्घीय निजामती विधेयकमा जस्तो खाले चलखेल र छेडखानी भएर हामीले झेलिरहेका छौँ, यो सबै त कहीँ न कहीँ राजनीतिक स्थायित्व; जुन शान्ति प्रक्रियापछि अपेक्षा गरिएको हो। त्यो अझै हासिल भइसकेको छैन। त्यहाँ संविधान संशोधन गर्नुपर्ने, संविधान परिमार्जन गर्नुपर्ने, फेरि नेश्नल युनिटी बनाउनुपर्ने आवश्यकता झल्किएकै छ,' उनले भने।

प्रकाशित: ८ श्रावण २०८२ १८:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App