१४ असार २०८३ आइतबार
image/svg+xml

यस्तो छ सरकारको मनसुन प्रतिकार्यको पूर्वतयारी

देशभरि मनसुन सुरु भएसँगै हुनसक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सरकार योजनासहित अगाडि बढेको हो।

अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मन्त्री चौधरी थाइल्याण्ड जाँदै

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी थाइल्याण्डमा आयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने भएकी छन्।

रोपाईं महोत्सवः हिलोमा रमाए स्वदेशी र विदेशी पर्यटक

पोखराका पर्यटन व्यावसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)ले हरेक वर्ष असार १५ मा रोपाईं महोत्सव आयोजना गर्छ। पोखरामा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढाउनका लागि हरेक असार १५ मा गरिने रोपाईं महोत्सव यो पटक भने नियमित भन्दा एकदिन अगावै आइतबार आयोजना गरियो।

अर्थमन्त्री भन्छन्: हामीले ल्याएको समानतामूलक नीति हेरेर वामपन्थीहरुले जय जयकार गर्नुपर्छ

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।

ओलीले पनि भने- प्रतिगमनलाई पारिजात गर्नेपर्छ, सबै वामपन्थी मिल्नै पर्छ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनलाई पराजित गर्न सम्पूर्ण वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

आत्ममूल्यांकन गर्दै प्रचण्डले भने : मेरो क्रमभंग गर्ने स्वभावले यो परिवर्तन भयो नत्र प्रचण्डपथमै हुन्थ्यौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले आफूलाई परिवर्तन र परिस्थितिअनुसार निर्णय लिन सक्ने ‘क्रमभंग गर्ने’ नेताका रूपमा प्रस्तुत गरेका छन्।

बजेट घोषणापछि लिपमोटरको बुकिङ र डेलिभरीमा उल्लेख्य वृद्धि

बजारमा ठूलो संख्यामा नयाँ अर्डर र तीव्र रूपमा गाडी डेलिभरी गराएको छ, जसले प्रतिस्पर्धी नेपाली बजारमा लिपमोटरको सुरक्षा, रेन्ज र मूल्यको उत्कृष्ट संयोजनप्रति उपभोक्ताहरूको बढ्दो रोजाइलाई झल्काउँछ।

एकताभन्दा पहिले सहकार्य गरौँ, ढिलाइ भए भयानक दुर्घटना हुन सक्छ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट शक्तिबीच तत्काल सहकार्य सुरु गर्नुपर्नेमा जोड दिएका छन्।

प्रचण्डले भने- मिल्छ भने आजै कम्युनिष्ट एकता गरौं

उनले राष्ट्रिय स्वाधीनता निकै ठूलो संकटमा परेको भन्दै कम्युनिस्ट शक्तिहरुबीचको सहकार्यमा विलम्ब गर्न नहुने सुनाए।

तलब बढाउन माग गर्दै आन्दोलनमा उत्रिए सफाई कर्मचारी

तलब र सेवा सुबिधाको माग गर्दै वीरगन्ज महानगरपालिकाका सरसफाइ कर्मचारीहरूले प्रदर्शन गरेका छन्।

मदन भण्डारी जीवित भएको भए समाजवादको नयाँ चरण सुरु गर्नुहुन्थ्यो: दाहाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले जननेता मदन भण्डारी जीवित रहेको भए समाजवादको नयाँ चरणअनुसार पार्टीका नीति तथा कार्यक्रम परिमार्जन गर्ने बताएका छन्।

‘कुराले चिउरा भिज्दैन, यथार्थको धरातलमा टेकेर कम्युनिस्ट एकता गरौं’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह-संयोजक माधव कुमार नेपालले कम्युनिस्ट पार्टीहरुबीचको एकता भावनात्मक कुराले मात्र सम्भव नहुने भन्दै यथार्थको धरातलमा टेकेर अघि बढ्न आग्रह गरेका छन्।

कम्युनिस्ट एकता भावनाले होइन, आत्मसमीक्षाले मात्रै सम्भव: माधव नेपाल

नेकपाका सहसंयोजक माधव कुमार नेपाल ले भावनात्मक अभिव्यक्तिले मात्रै कम्युनिस्ट एकता सम्भव नहुने बताएका छन्।

विदेशी शक्तिले नेपाललाई द्वन्द्वमा फसाउन खोजे, सरकारको रवैया सन्देहास्पद: माधव नेपाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह-संयोजक माधव कुमार नेपालले विदेशी शक्तिहरुले नेपाललाई द्वन्द्वको भुमरीमा फसाउन खोजेको भन्दै कम्युनिस्टहरु देशभक्तिको बलियो संवाहक बन्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्