coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राप्रपाको चुनावी सभा: राजेन्द्र लिङ्देन र मनिषा कोईरालाले सम्बोधन गर्ने

राजेन्द्र लिङ्देन र मनिषा कोईराला।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँमा आमसभा गर्दैछ। आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राप्रपाले आज काठमाडौँमा आमसभा गर्न लागेको हो। राप्रपाले काठमाडौँको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गर्ने जनाएको छ। उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरू र अभिनेत्री मनिषा कोईरालाले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको पार्टीले जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०७९ ०३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App