७ भाद्र २०८३ आइतबार
image/svg+xml

चार दिन पछि खुल्यो वीरगञ्ज-पथलैया सडक खण्ड

सिमराका तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा गत बुधबार देखि पुर्ण रुपले ठप्प रहेको वीरगञ्ज-पथलैया सडक खण्डमा आज बिहानै देखि गाडीहरू चल्न थालेका छ्न्।

चार दिन पछि खुल्यो वीरगञ्ज-पथलैया सडक खण्ड

सिमराका तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा गत बुधबार देखि पुर्ण रुपले ठप्प रहेको वीरगञ्ज-पथलैया सडक खण्डमा आज बिहानै देखि गाडीहरू चल्न थालेका छ्न्।

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र विस्तार गर्नुका साथै सीमा अपराधसम्बन्धी सूचना नियमितरूपमा आदानप्रदान गर्न सहमति जनाएका छन्।

आर्यघाटमा मुर्दा जलाउ आखिर पेसा नै हो!

जहाज चलाउ ठेला चलाउ आखिर पेसा नै हो, पसल चलाउ अन्न फलाउ आखिर पेसा नै हो। पेसा कर्म ठुलो सानो भन्ने विभेद किन, आर्यघाटमा मुर्दा जलाउ आखिर पेसा नै हो।

हक्की विश्वकप : नेदरल्यान्ड्ससँग भारत ३–१ ले पराजित, सेमिफाइनल यात्रा कठिन

एफआईएच पुरुष हक्की विश्वकपको दोस्रो चरणमा भारत नेदरल्यान्ड्ससँग ३–१ गोलले पराजित भएको छ।

छोराको मृत्युको खबरपछि आमाको पनि मृत्यु : मलेसियामा रहेका बाबुमाथि दोहोरो बज्रपात

वसन्तको मृत्युको खबर दाङस्थित परिवारसम्म पुगेपछि उनकी आमा बिनाले पनि ज्यान दिइन्।

चिरीबाबुलाई आशिकाको प्रश्न : फिनिस कम्पनीसँगको सम्झौता फिनिस गर्न कुन सरकारले रोक्यो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको अभिव्यक्तिप्रति प्रश्न उठाएकी छन्।

विद्यालय शिक्षा विधेयक मस्यौदाका लागि परामर्श–गोष्ठी हुँदै, सुझाव संकलन गरिने

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले प्रारम्भिक प्राविधिक गृहकार्य अघि बढाउने भएको छ।

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवनकाे भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

बालिका तथा किशोरीमाथि बढ्दो हिंसा रोक्न सिजपको माग

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालिका तथा किशोरीमाथि बढ्दो बलात्कार, यौन दुर्व्यवहार, हिंसा तथा अनलाइन हिंसाका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

लघुकथाकार रमेन्द्र कोइरालाको ‘साङ्लो’ को विमर्श

‘सिर्जनामा इनरूवा’ को ५२ औं शृङ्खलामा लघुकथाकार रमेन्द्र कोइरालाको ‘साङ्लो’ लघुकथासंग्रहको विमर्श भएकाे छ।

नागरिकसँग प्रत्यक्ष संवाद गर्दै गृहमन्त्री गुरुङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत गृहमन्त्री सुदन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्।

भारत-श्रीलंका दोस्रो टेस्ट आजदेखि, शृंखला कब्जा गर्ने भारतको लक्ष्य

भारत र श्रीलंकाबीचको दुई खेलको टेस्ट शृंखलाको दोस्रो तथा अन्तिम खेल आजदेखि कोलम्बोमा सुरु हुँदैछ।

धवल शमशेरले भेटे पूर्वराजा ज्ञानेन्द्रलाई

राप्रपा छाडेर जय नेपाल पार्टी गठन गरेका धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्