२७ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

संघीय संसद्को एक समितिको बैठक बस्दै, राष्ट्रिय निकुञ्जबारे छलफल हुने

संघीय संसद् अन्तर्गतको एक समितिको बैठक बस्दै छ। संघीय संसद् सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्ने छ। जसअनुसार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ।

जुन बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० का सुझाव र समितिले विभिन्न समयमा दिएको निर्देशन कार्यान्वयनको प्रगति अवस्थाका बारेमा छलफल हुने सबन्धित सचिवालयले जनाएको छ।

प्रकाशित: २९ जेष्ठ २०८२ ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App