२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

सांसदलाई महानिर्देशक अधिकारीको जवाफ: छानबिन नभएसम्म दुर्घटनाबारे बोल्न मिल्दैन

सौर्य एयरलाइन्सको दुर्घटनाको विषयमा छानबिन समिति बनिसकेकोले आफूले बोल्न नमिल्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले बताएका छन्।

बिहीबार पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा महानिर्देशक अधिकारीले सो कुरा बताएका हुन्।

समितिका सभापति राजकिशोर यादवले सौर्य एयरलाइन्सको दुर्घटनाको विषयमा अधिकारीलाई प्रश्न गरेका थिए।

सो प्रश्नको जवाफमा सो घटना छानबिनका लागि रकारले ५ सदस्यीय छानबिन आयोग गठन गरिसकेकोले आफूले यस विषयमा मैले बोल्न उचित नहुने अधिकारीले बताए। 

प्रकाशित: १० श्रावण २०८१ १२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App