शंखध्वनीसहित बसन्तपुरमा सामूहिक सत्याग्रह (फोटो फिचर)
चिकित्सा शिक्षामा सुधारको माग गर्दै २३ दिनदेखि १५ औ चरणको अनशन जारी राखेका प्रा.डा. गोविन्द केसीको आन्दोलनलाई समर्थन गर्दै आजदेखि काठमाडौको बसन्तपुरमा सामूहिक सत्याग्रह सुरु भएको छ।
चिकित्सा शिक्षामा सुधारको माग गर्दै २३ दिनदेखि १५ औ चरणको अनशन जारी राखेका प्रा.डा. गोविन्द केसीको आन्दोलनलाई समर्थन गर्दै आजदेखि काठमाडौको बसन्तपुरमा सामूहिक सत्याग्रह सुरु भएको छ।
काठमाडौ उपत्यकामा दैनिक करिब ११ सय मेट्रिक टन फोहोर निस्कन्छ । काठमाडौ महानगरभित्र मात्रै ५सय ५० मेट्रिक टन फोहोर निस्कन्छ। बाटो बिग्रेको बहानामा महानगरपालिकाले यतिवेला कतिपय ठाउँको फोहोर उठाएको छैन।
मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले बानेश्वरबाट प्रदर्शनमा उत्रिका २५ जना भन्दा बढी अधिकारकर्मीलाई पक्राउ गरेकोछ। सरकारले स्वतन्त्रता विरोधि र स्वेच्छाचारी गतिविधि गरेको भन्दै समाजले नागरिक प्रदर्शन गरिरहेकोछ। समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी लगायतका अधिकारकर्मी पक्राउ परेका छन्।
बुधवार रातिदेखिको अविरल वर्षाले भक्तपुर डुबानमा परेको छ। भक्तपुरका स्थानीय हनुमन्ते, खासाखुसी खोलाको पानीको सहज निकास नहुँदा र गहिरो क्षेत्रका बस्ती डुबानमा परेका हुन्।
भक्तपुरको हनुमन्ते खोलाको बाढी बस्तीमा पस्दा भक्तपुरका बस्ती जलमग्न भएका छन् ।
होम टु सिल्क रोडका भित्ताहरू विश्वव्यापी रूपमा रहेको नोमाद खेलहरू,लगायतका विभिन्न मनै लोभ्याउने पक्षहरूका कारण किर्गिस्तान पर्यटकहरूका लागि एक गन्तव्य बन्न पुगेको छ।
नेपालमा गएको पुस महिनासम्म सवारी साधनको कुल संख्या ३० लाख ५२ हजार ३ सय ९७ रहेको छ । यो संख्या मध्ये मोटरसाइकलको संख्या मात्र झन्डै असी प्रतिशत रहेको छ।
प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा रुपन्देहीको सैनामैना १५ बाँसगढीमा धान दिवस मनाइएको छ ।
युवाको क्षमता र सम्भावनालाई सम्बोधन गर्न राज्यको ध्यानाकर्षण गराउने उद्देश्यसहित इलाम सदरमुकाममा ‘१ नम्बर प्रदेशस्तरीय युवा महोत्सव’ बिहीबार सुरु भएको छ। ३ दिनसम्म चल्ने महोत्सवमा सहभागी हुन प्रदेशभरका जिल्लाका युवा इलाममा भेला भएका छन्।
एक सय १० वर्ष पुरानो बेलायती शैलीको गद्दी बैठकलाई भूकम्प प्रतिरोधी तरिकाबाट पुनर्निर्माण गरिएको छ। अमेरिकी दूतावासको संस्कृति संरक्षण कोषको आर्थिक सहायतामा पुनर्निर्माण सम्पन्न भएको हो।
सुन्तलाबारी होमस्टे (घरबास) मा आउने पाहुनाका लागि अब क्यानोनिङ्को समेत अनुभव, मज्जा लिन पाउन भएका छन्। पर्यटकको बसाईलाई लम्ब्याउनका साथै साहसिक पर्यटनको अनुभव दिलाउने उद्देश्यले क्यानोनिङ् सञ्चालनमा ल्याइएको हो।
क्राेएसियासँग बिहीबार भएकाे खेलमा तिन शुन्यकाे पराजयसँगै अर्जेन्टिनाकाे विश्वकप यात्रा समुह चरणाबाटै सकिने सम्भावना बढेकाे छ।
फ्रान्सका युवा खेलाडी केलिएन एम्बाप्पेकाे गाेलसँगै फ्रान्स विश्वकप फुटबलकाे अन्तिम १६ मा प्रवेस गरेकाे छ।
स्पेनले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ। समुह बी अन्तर्गत बुधबार राती भएको खेलमा स्पेनले इरानलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै महत्वपुर्ण तिन अंक जोडेको हो।
अायाेजक रसिया जारी विश्वकपकाे नकअाउट चरणमा प्रवेस गर्ने पहिलाे टाेली बनेकाे छ।
पाेल्याण्डले गरेका गल्तीकाे फार्इदा उठाउदै सेनेगल अाफ्नाे पहिलाे खेलमा विजयी भएकाे छ।
फिफा विश्वकप अन्तर्गत समुह एच काे खेलमा जापानले काेलम्बियालार्इ दुर्इ एक गाेल अन्तरले पराजित गरेकाे छ।
मनसुन सुरु भएसँगै काठमाडौंको प्रदुषण तह सरकारले तोकेको र विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्डमा तलमाथि भएको छ। काठमाडौंको अन्त्यहिन बाटो विस्तार, धिमा निर्माण गतिका कारण अझै पनि काठमाडौंबासीले सूर्योदयसँगै धुलो सामना गर्नुपर्छ। अहिले फाट्टफुट्ट वर्षा भइरहँदा त्यही धुलो हिलोमा परिणत भएपछि अर्को समस्या थपिएको छ।
सप्ताहब्यापी अन्तराष्ट्रिय चौथौं योगा दिवसको अवसरका भारतीय दूतावासले एक कार्यक्रमको आयोजना गरेको छ।
दिवंगत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाप्रति वाँसवारी स्थित न्यूरो अस्पताल पुगेर उनका शुभचिन्तकले श्रद्धाञ्जली अर्पण गरेका छन्। पित्त थैलीको नलीको क्यान्सरबाट पीडित डा. देवकोटाको सोमबार साँझ निधन भएको हो। उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको लागि उनले नै स्थापना गरेको न्यूरो अस्पतालमा राखिएको छ। देवकोटाको आज नै पशुपती आर्यघाटमा दाहसंस्कार हुने छ।
कप्तान ह्यारी केनले इन्जुरी समयमा गोल गरेपछि विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले ट्युनिसियालाई २–१ ले पराजित गरेको छ।
रोमेलु लुकाकुले २ तथा द्रिइस मार्टिन्सले १ गोल गरेपछि विश्वकप फुटबलमा नवप्रवेशी पानामालाई बेल्जियमले ३–० ले पराजित गरेको छ।
पाँच पटकको विश्व विजेता ब्राजिल समुह ‘ई’ अन्तर्गतको पहिलो खेलमा स्विजरल्याण्डसँग एक एकको बराबरीमा रोकिएको छ।
साविक विजेता जर्मनी रसिया विश्वकपको पहिलो खेलमै हार व्यहोर्न बाध्य भएको छ।