डेनमार्कद्वारा पेरू पराजित (फाेटाे फिचर)
रूसमा जारी फिफा विश्वकप फुटबलमा डेनमार्कले पेरुलाई संघर्षपूर्ण खेलमा १–० ले पराजित गरेको छ।
रूसमा जारी फिफा विश्वकप फुटबलमा डेनमार्कले पेरुलाई संघर्षपूर्ण खेलमा १–० ले पराजित गरेको छ।
अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै बलियो टोली फ्रान्सले रूसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ।
‘अल्लाह (इश्वर) मा भरोसा राख्नु, धर्ममाआस्था राख्नु, दीन–दुःखी तथा गरिबलाई सहयोग गर्नु, छिमेकमा कसैलाई समस्या पर्दा आफ्नै समस्या ठान्नु, आमाबुवाले दु:ख नपाउन भन्ने बिचार राख्नु, पवित्रता, शान्ति र भाइचारालाई कायम राखनु,’
समुह बी अन्तर्गत अाज सम्पन्न स्पेन र पाेर्चुगलबीचकाे खेल तिनतिन गाेलकाे बराबरीमा सकिएकाे छ । रसिया स्थित फिस्ट स्टेडियम साेचीमा भएकाे खेलमा पाेर्चुगलकालागी राेनाल्डाेले ह्याट्रिक गरे भने स्पेनका लागी डियगाे काेस्टाले दुइ तथा नाचाेले एक गाेल गरे।
दोस्रो हाफको इन्जुरी समयमा मोरक्कोका अजिज बोहादुजले आत्माघाती गोलको उपहार दिएपछि इरानले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ।
इजिप्टलाई १–० ले पराजित गर्दै उरुग्वेले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ। प्रतियोगिताअन्तर्गत रुसको इकाटेरिनबर्ग एरिना रंगशालामा केहिबेर अगाडि सकिएको खेलमा अन्तिम समयमा गोल खार्दै इजिप्ट पराजित हुन पुग्यो।
नेपाल विद्यार्थी संघलेले मूल्यवृद्धिका विरुद्ध प्रदर्शन गरेको छ। कम्युनिष्ट सरकारले अधिनायवाद ल्याउन खोजेको उनीहरुको आरोप थियो। त्रिचन्द्र, रत्नराज्य, नेपाल ल क्याम्पसबाट विरोध जुलुश सुरु भएको थियो। पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य बस्तुमा भएको मूल्य घटाउन विद्यार्थीहरुले चेतावनी दिए।
सन् २०१९ फेब्रुअरी (अगामी माघ) मा हुने अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिताका लागि ‘वन्डरफुल वालिङ’ नामक भिडियो छायांकन सुरु गरिएको छ ।
उपचाररत वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटा शनिबार जन्मथलो पुगेका छन्। उनलाई हेलिकप्टर मार्फत जन्मथलो गोरखा लगिएको हो। देवकोटाले पुर्ख्यौली घर पुग्ने र गाउँको धाराको पानी पिउने इच्छा व्यक्त गरेपछि उनलाई गोरखाको पण्डितगाउँ लगिएको हो।
विश्व फुटबलको महाकुम्भ ‘विश्वकप’ले सारा विश्वको ध्यान खिरिचरहँदा नेपालकै एक मात्र अन्तर्राष्ट्रिय रंगशाला भने टालटुल पुनर्निर्माण ढाँचामा अघि बढिरहेको छ।
काठमाडौमा मात्रै दैनिक रुपमा करिब ४७ लाखदेखी ४८ लाखसम्म प्लास्टिकका पोलिथिन प्रयोग हुने गरेको छ। काठमाडौमा दैनिक प्रयोग गरिने १६ प्रतिशत काम नलाग्ने वस्तुमा प्लास्टिक पर्छ।
नेपालमा पनि साइकल सम्बन्धी सरोकार प्रशस्तै फैलिएको छ। मुलतः गरिवको सवारी साधनका रुपमा लिइए पनि अहिले साइकल सौखिनको संख्या बढ्दै गएको छ ।
विवेकशील साझा पार्टीले काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रण नभएको भन्दै काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेको छ।
प्राचीन कालमा मञ्जुश्रीले चोभारको चुनढुंगा तरबारले काटेर काठमाडौं उपत्यकामा जमेको पानी निकास गरेको इतिहास अहिले पुरानो भैसक्यो । पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा काठमाडौं उपत्यकामा हमला गरेर कब्जा गरेपछि नेपालको राजधानी कहलिएको यो खाल्डोको राजनीतिक पहिचान बदलिँदै गएको छ ।
गुराँसे डाँडा पुग्दा हरकोही त्यहाँ टक्क अडिन्छ, फूल हेर्न होइन, सम्पूर्ण प्रकृतिको सुन्दरता खुलेको हेर्न । संसारका केही अनुपम सौन्दर्यका खानी छन्, जस्तो हल्यान्डमा ट्युलिप फूल, जापानको साकुरा अनि हाम्रो नेपालमा गुराँस ! यसअघि मैले गुराँशे डाँडोको ख्याति नसुनेको होइन तर त्यहाँ पुग्दा भने प्रकृतिले रातो, नीलो, गुलाबी रङले एकअर्कालाई छ्यापेर खेलिरहेको छजस्तो लाग्यो ।
बढ्दो महंगी विरुद्द प्रदर्शनमा उत्रिएको नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ काठमाडौं समितिले आफ्नै पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध पनि नारावाजी गरेको छ ।
दशौं डी सिने अवार्डमा अनमोल केसी र निता ढुंगाना उत्कृष्ट नायक नायिका घोषित भएका छन्।
इस्लाम धर्मालम्बीहरुको पवित्र रमजान शुरु भएको छ। अरबी पात्रो अनुसार नौ महिनामा रमजान पर्ने गर्छ। एक महिनासम्म जारी रहने यस पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म निराहर बस्ने प्रचलन रहेको छ।
दुई ठूला कम्युनिष्ट पार्टीहरु एकीकृत भइ बनेको नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभा काठमाडौंको सभागृहमा भएको छ । यसअघि बालुवाटारमा संयुक्त केन्द्रीय समितिको बैठक बसेको थियो । सबै सदस्यले नयाँ पार्टीको सपथ लिएका थिए ।
एमाले–माओवादी केन्द्रबीच पार्टी एकता हुने दिन दुवै पार्टी अध्यक्षहरु निकै हौसिएका देखिन्थे । बिहीबर बिहान मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा एमालेसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरु उपस्थित भएका थिए ।
रातो मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन आइतबार जाउलाखेलमा भोटो देखाइएको छ। आइतबार राष्ट्रपतिलगायत अन्य सरकारी निकायका उच्च पदस्थ व्यक्तिको उपस्थितिमा भोटो देखाइयो।
फ्रान्समा आयोजित ७१ औं कान्स फिल्म फेस्टिभल (९ देखि १९ मे) मा बलिउड अभिनेत्री दीपिका पादुकोण फरक फरक पहिरनमा देखिएकी छिन्।
नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भोली (शनिबार) मुक्तिनाथ जाँदैछन्। आज जनकपुर हुँदै काठमाडौं आएका मोदी शनिबार भारतीय सेनाको हेलिकप्टर मार्फत मुक्तिनाथ जाने कार्यक्रम छ। उनले मुक्तिनाथमा विशेष पूजाअर्चना गर्नेछन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणमा छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा नेपाल भ्रमण आएका मोदीले पहिलो दिन जानकी मन्दिर जनकपुरमा पूजा अर्चना गरे।