११ चैत्र २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

डेनमार्कद्वारा पेरू पराजित (फाेटाे फिचर)

रूस - रूसमा जारी फिफा विश्वकप फुटबलमा डेनमार्कले पेरुलाई संघर्षपूर्ण खेलमा १–० ले पराजित गरेको छ। मोर्डोभिया एरिना रंगशालामा शनिबार सम्पन्न तेस्रो खेलमा डेनमार्कलाई विजयी गराउन ५९ औं मिनेटमा युसुफ पौलसेनले गोल गरे।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App