१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
फोटो फिचर

स्विजरल्याण्डले ब्राजिललाई बराबरीमा रोक्यो (फोटो फिचर)

रसिया - पाँच पटकको विश्व विजेता ब्राजिल  समुह ‘ई’ अन्तर्गतको पहिलो खेलमा स्विजरल्याण्डसँग एक एकको बराबरीमा रोकिएको छ। रसियाको रोस्टोभ एरेनामा आईतबार सम्पन्न खेलमा ब्राजिलका लागी खेलको २० औं मिनेटमा फिलिप कौटिन्होले गोल गर्दा  दोश्रो हाफको ५० औं मिनेटमा स्विजरल्याण्डका स्टेभन जुबेरले बराबरी गोल गरे।  

हेर्नुहोस् तस्बिरमा ब्राजिल र स्विजरल्याण्डबीचको खेल  :

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App