पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी फोटो प्रदर्शनी सुरु (फाेटाे फिचर)
२०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पहरुले पुर्याएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी फोटो प्रदर्शनी काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।
२०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पहरुले पुर्याएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी फोटो प्रदर्शनी काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।
मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन्।
तराईका जिल्लामा छठ पूजाको तयारी भइरहेको छ। छठका लागि पोखरी, ताल, नदीमा छठ घाट बनाउने काम भइरहेको छ।
राष्ट्रिय विभूती समाजसुधारक फाल्गुनन्दको १ सय ३४ औँ जन्म जयन्तिको अवसरमा पाँचथर सदरमुकाम फिदिममा विशेष समारोहको सम्पन्न भएको छ। देश–विदेशमा फाल्गुनन्द जयन्ती मनाई रहँदा मुख्य समाहोर भने फिदिममा भएको हो।
नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि कुकुरको प्रयोग गरेको ५० वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम गरेर कुकुर पूजा गरेको छ।
काठमाडौंमा आइतबार दिउँसो भएको ट्राफिक जामले सर्वसाधारण पीडित बनेका छन्। सवारी साधानको व्यवस्थापन मात्र नभएर मानिसहरुको भिड पनि अत्याधिक हुँदा आवागमन अस्तव्यस्त बन्यो।
तिहारको रमझमले छोपिसकेको छ। टोलटोलमा देउसी भैलोका स्वरहरु गुन्जिरहेका छन्। बत्तिको झिलिमिलीले गाउँ सहर अझै सुन्दर देखिएका छन्।
प्रमूख प्रतिपक्षी नेपाली कांग्रेसले आज विजया दशमी, दिपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा पार्टी केन्द्रिय कार्यालय सानेपामा चियापान आयोजना गरेको छ। चियापान कार्यक्रममा विभन्न दलका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखलाई आमन्त्रित गरिएको छ।
चितवनका थारु समुदायले यमोसा (पितृ औंसी) पर्व मनाएका छन्। दिवंगत भएका आफन्त तथा पितृहरुको सम्झनामा यो पर्व मनाउने गरिन्छ।
भारतका राष्ट्रपिता महात्मा गान्धीको १५० औं जन्मजयन्ती नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख एवं अहिंसावादी व्यक्तित्व गान्धीको जन्मजयन्तीमा भारतीय राजदूतावासले मंगलबार साँझ राष्ट्रिय सभामा एक कार्यक्रमको आयोजना गरी तस्बिर प्रस्तुत गरेको छ।
मिथिलानी महिलाले निष्ठापूर्वक मनाउने महान् पर्व जितिया सोमवारदेखि सुरु भएको छ। पुत्रको दिर्घायु एवं परिवारको मंगलकामना साथ महोत्तरी लगायत मिथिलाञ्चल भरिकै महिलाहरुले मनाउने जितिया पर्वका व्रतालुहरुले सोमबार आ–आफना घर र गाउँ नजिक पायक पर्ने पोखरी, नदी तलाव जलाशयमा स्नान गरेर भिजेकै लुगा लगाएर घिरौलाको पातमा जितुमाहन भगवानलाई तेल र खरी(पिना)चढाएर यो पर्वको विधिवत शुरुवात गरेका हुन।
काठमाडौं उपत्यकामा सोमबार इन्द्रजात्रा मनाइएको छ। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाराधना गरी मनाइएको हो। सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गरेकी छिन्। इन्द्रजात्रा हेर्न बसन्तपुर दरबार क्षेत्र पुगेकी भण्डारीले श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन पनि गरिन। यस अवसरमा सरकारले सोमबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो।
राष्ट्रकवि माधवप्रसाद घिमिरे आइतवार एक सय वर्षमा प्रवेश गरेका छन्। सय वर्ष पुगेको अवसरमा घिमिरेले लैनचौरस्थित निवासमा केक काटेर जन्मदिन मनाएका छन्। सय वर्षमा प्रवेश गरेका राष्ट्रकवि घिमिरेलाई शुभकामना दिन विहानैदेखि आफन्त, छिमेकी र शुभचिन्तकहरु उनको निवास पुगेका छन्।
चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन्। उनले शनिबार विभिन्न विश्वविद्यालय, मोबाईल उत्पादक कम्पनीहरुको अवलोकन भ्रमण गरे।
तेस्रो संविधान दिवस आज देशभर विभिन्न कार्यक्रम गरी उल्लासका साथ मनाइँदैछ। संविधान दिवसमा देशभर प्रदेश सरकार, स्थानीय निकाय, संघसस्था, नागरिक समाज, क्लब शिक्षण संस्थाको सकृयतामा दिवस मनाइएको छ।
संविधानसभामार्फत बनेको नेपालको सविधान जारी भएको २०७२ आसोज ३को अवसरलाई राष्ट्रिय महत्वको उत्सव मान्दै आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी तेस्रो संविधान दिवस मनाइदैछ। सरकारले आज राजधानीको सैनिक मञ्च टुडिखेलमा एक विशेष समारोहको आयोजना गरेको थियो। राष्ट्रपति विद्यादेबी भण्डारी, प्रधानमन्त्री केपी शर्माओली, प्रधान न्यायाधीशलगायतका स्वदेसी तथा विदेशी विशिष्ट व्यक्ति सहभागी उक्त समारोहमा शुभकामना आदानप्रदानसहित विभिन्न झाँकी तथा प्रदर्शन गरिएको थियो। तस्बिरमा हेर्नुहोस तेस्रो संविधान दिवसको उल्लास–
चीन जोड्ने उत्तरी तातोपानी व्यापारिक नाका बन्द भएपछि सरकारी उपेक्षमा परेको अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड जीर्ण बन्दै गएको छ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तलाई न्याय दिलाउन राजधानी लगायत देशभर विशाल प्रदर्शन भएको छ। पोखरा, पाँचखाल, रोल्पा, पाल्पा लगायतका ठाउँमा प्रदर्शन भएको छ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बुधबार बिहानैदेखि भीड लागेको छ।
नयाँ नयाँ सुविधा जनक सवारीसाधनको बिक्री प्रवर्द्धन गर्न प्रदर्शनीमा राखिएका आकर्षक चार पांग्रे सवारीसाधन यस्ता छन्।
नयाँ नयाँ सुविधा जनक सवारीसाधनको बिक्री प्रवर्दन गर्न प्रदर्शनीमा राखिएका आकर्षक माेटरसाइकल यस्ता छन्।
राती करीब एक बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै खुलेको छैन । सडकखण्डको सत्रकिलो, चारकिलो, गाईघाट, घुमाउने, जलबिरेलगायतका स्थानमा खसेका ठूलो पहिरोका कारण बाटो खुल्न सकेको छैन।
समग्र चन्द्रागिरि नगरपालिका क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले शनिबार ‘राइड टु चन्द्रागिरि’ साइक्लिङ आयोजना गरिएको छ।
अभिनेत्री मनिषा कोइरालाले महिलाहरुमा हुने डिम्बाशयको क्यान्सरबारे जनचेतना जनाउने अभियान भएकी छन्। डिम्बाशयको क्यान्सर सामना गरेर बचेकी कोइरालाले डिम्बाशय क्यान्सर महिनाको अवसरमा यस्तो अभियानमा लागेकी हुन्।