coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

तिहारको असन बजार (फोटो फिचर)

काठमाडौं- तिहारको रमझमले छोपिसकेको छ। टोलटोलमा देउसी भैलोका स्वरहरु गुन्जिरहेका छन्। बत्तिको झिलिमिलीले गाउँ सहर अझै सुन्दर देखिएका छन्।

राजधानीको असन पुरानो सहर मध्येको एक हो। सामान्य बेलामा पनि भिडभाड भइरहने असनमा अहिले खुट्टा टेक्ने ठाउँ भेट्टाउन समेत मुस्किल छ। तिहारका सामान किन्नेहरुको भिडले असन व्यस्त छ। तिहारका फूलदेखि मसलाको व्यापार गर्न व्यापारीहरुलाई भ्याइ नभ्याइ छ। तिहारमा व्यस्त असन बजारका केही तस्बिर :

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App