१८ चैत्र २०८२ बुधबार
image/svg+xml
फोटो फिचर

तस्बिरमा तेस्रो संविधान दिवसकाे उल्लास (फोटो फिचर)

संविधानसभामार्फत बनेको नेपालको सविधान जारी भएको २०७२ आसोज ३को अवसरलाई राष्ट्रिय महत्वको उत्सव मान्दै आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी तेस्रो संविधान दिवस मनाइदैछ। सरकारले आज राजधानीको सैनिक मञ्च टुडिखेलमा एक विशेष समारोहको आयोजना गरेको थियो। राष्ट्रपति विद्यादेबी भण्डारी, प्रधानमन्त्री केपी शर्माओली, प्रधान न्यायाधीशलगायतका स्वदेसी तथा विदेशी विशिष्ट व्यक्ति सहभागी उक्त समारोहमा शुभकामना आदानप्रदानसहित विभिन्न झाँकी तथा प्रदर्शन गरिएको थियो।

तस्बिरमा हेर्नुहोस तेस्रो संविधान दिवसको उल्लास–

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App