नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
२ असार २०८३ मंगलबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #विश्वकप फुटबल
  • #निर्वाचन
  • #चुनावी चर्चा
राजनीति समाज अर्थ खेल शिक्षा स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय अन्य
फोटो फिचर
फोटो फिचर

टुँडिखेलमा यसरी रोपिँदै छ दुबो (तस्बिरहरू)

टुँडिखेलमा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले दुबो रोप्न थालिएको छ।

विजय राई २ असार २०८३ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

बजेटले माग सम्बोधन नगरेको भन्दै अनुदान शिक्षक समिति आन्दोलनमा (तस्बिरहरु)

अनुदान शिक्षक केन्द्रीय समितिले आर्थिक वर्ष २०८३/८४ को बजेटले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै विरोध प्रदर्शन गरेको छ।

नागरिक २६ जेष्ठ २०८३ मंगलबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

१० बुँदे माग राख्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन (तस्बिरसहित)

जनमत पार्टीले विभिन्न १० बुँदे माग अघि सार्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। पार्टीले प्रदेशहरूलाई पूर्ण स्वायत्तता दिनुपर्नेसहितका माग अघि सारेर विरोध गरेको हो।

विजय राई २५ जेष्ठ २०८३ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

स्टल बजारमा चल्यो डोजर : ४८ व्यावसायिक सटर भत्काइयो (तस्बिरमा हेर्नुस्)

२०७२ सालको भूकम्पले जीर्ण बनेको तथा सार्वजनिक जग्गा खाली गराउने सरकारकै नीति अनुसार कमलामाई नगरपालिकाले जीर्ण भवनमा एक साथ ४ वटा डोजर चलाएर भत्काएको हो।

नागरिक २२ जेष्ठ २०८३ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

'ग्रेटर नेपाल भन्थ्यौ, चुच्चे नक्सा पनि नरहला जस्तो छ!'

नेपाल-भारत सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहले दिएकाे अभिव्यक्तिविरुद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

विजय राई २२ जेष्ठ २०८३ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

सैनिक मञ्चमा हर्षोल्लासका साथ १९औँ गणतन्त्र दिवस मनाइयो (तस्बिरमा हेर्नुस्)

समारोहलाई थप आकर्षक बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगर प्रहरी बलका टोलीहरूले सानदार ‘मार्चपास’ प्रस्तुत गरेका थिए।

विजय राई १५ जेष्ठ २०८३ शुक्रबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

‘सगरमाथा दिवस’ मा प्रभातफेरी निकालियो (तस्बिरसहित)

सन् १९५३ मे २९ तारिखका दिन न्युजिल्यान्डका पर्वतारोही सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। सोही ऐतिहासिक सफलताको स्मरण गर्दै नेपालले हरेक वर्ष मे २९ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरेको छ।

दिपेश दर्शनधारी १५ जेष्ठ २०८३ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

मानव अधिकार आयोगको रिपोर्ट तत्काल सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरसहित)

जनताको आवाज दबाएर सत्य लुकाउन खोज्ने प्रयास बन्द गर, न्याय चाहिन्छ जनतालाई भ्रम होइन, सत्य तथ्य चाहिएको छ, दोषी जोसुकै भए पनि कानुनी कठघरामा उभिनै पर्छ लगायतका प्लेकार्ड बोकेर उनीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

दिपेश दर्शनधारी १३ जेष्ठ २०८३ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

'पास गरेकोलाई कोरिया पठाऊ'

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

विजय राई ११ जेष्ठ २०८३ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

सर्वोच्चमा ‘लालटिन’ बालेर न्याय खोज्दै बार (तस्बिरहरू)

कामु प्रधानन्यायाधीशको न्यायिक आदेशलाई प्रशासनिक कर्मचारीले चुनौती दिएको भन्दै बारले विरोध जनाएको हो।

दिपेश दर्शनधारी ५ जेष्ठ २०८३ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

डोजर आतंकविरुद्ध धर्ना

डोजर आतंकविरुद्ध माइतीघर मण्डलामा खबरदारी कार्यक्रम भएको छ ।

विजय राई ३१ वैशाख २०८३ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्’ प्रशिक्षण (तस्बिरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शनिबारदेखि सुरु भएको छ।

दिपेश दर्शनधारी २६ वैशाख २०८३ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

तस्बिरमा साम्पाङ-किराँती मिलन

श्रम संस्कृति पार्टीमा अध्यक्ष हर्क साम्पाङले सुदन किराँतीसहित उनको पक्षबाट आएका सबैलाई स्वागत गरेका छन् ।

दिपेश दर्शनधारी २५ वैशाख २०८३ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

'हुनुपर्छ चमेली सबैलाई बराबर'

'पूर्णसुकुम्बासी, भूमिहीन, स्वःबासी तथा अव्यवस्थित बसोबासी एक होऊ' भन्ने नारासहित संयुक्त सुकुम्बासी मोर्चा नेपालले शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

दिपेश दर्शनधारी २५ वैशाख २०८३ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

सांसदको बायोमेट्रिक विवरण सङ्कलन कार्य सुरु (फोटोफिचर)

सङ्घीय संसद्का सांसदको बायोमेट्रिक विवरण सङ्कलन कार्य सुरु भएको छ।

विजय राई २४ वैशाख २०८३ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने भन्दै सम्पदा संरक्षण समाजको प्रदर्शन (तस्बिरहरू)

ठमेलको १५ तल्लाको छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने भन्दै सम्पदा संरक्षण समाजले काठमाडौंमा प्रदर्शन गरेको छ।

विजय राई २४ वैशाख २०८३ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

खोइ मानवता ? डोजरले पुर्‍यो

काठमाडौं उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने कार्य शनिबार पनि जारी छ।

दिपेश दर्शनधारी १९ वैशाख २०८३ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर (फोटोफिचर)

काठमाडौं उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ।

दिपेश दर्शनधारी १९ वैशाख २०८३ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

१४ तस्बिरमा कलाकारको विरोध

कलाकारले कला, फिल्म तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै खबरदारी गरेका छन् ।

दिपेश दर्शनधारी १६ वैशाख २०८३ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा मनोहरा बस्ती खाली गराइँदै (तस्बिरसहित)

मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजरसहितको टोलीले घरटहरा भत्काइरहेको छ। शनिबार साँझदेखि सुरु भएको यो अभियान आइतबार बिहानैदेखि पुन: सञ्चालन गरिएको हो।

दिपेश दर्शनधारी १३ वैशाख २०८३ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

मनोहराका सुकुम्बासी बस्ती हटाउने काम जारी : स्थलगत निरीक्षणमा पुगे आइजिपी कार्की (तस्बिरहरू)

बस्ती खाली गराउने अभियानबारे जानकारी लिन नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की पनि आइतबार बिहान सुकुम्बासी बस्ती पुगेका छन्। उनले त्यहाँ भइरहेको कार्य र सुरक्षा अवस्थाको निरीक्षण गरेका हुन्।

विजय राई १३ वैशाख २०८३ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

भूकम्पको पीडा भुलेर पर्यटकीय केन्द्र बन्दै बारपाक (तस्बिरसहित)

बस्तीमा अहिले सुविधायुक्त होटल, लज र सडक सञ्जालको विस्तार भएको छ। आधुनिक संरचनाहरू थपिए पनि बारपाकको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वले गर्दा यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्न थालेको छ।

दिपेश दर्शनधारी १२ वैशाख २०८३ शनिबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

सुकुम्बासीलाई सहयोग गर्दै प्रहरी (तस्बिरहरू)

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गरिएको छ। सो अवसरमा सुकुम्बासी तथा भुमिबिहीन बस्तीहरूलाई उचित व्यवस्थापन सहित सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा आवश्यक सहयोग गरेको छ। प्रहरीले यसबारे सामाजिक सञ्जालमा केही तस्बिर समेत सझा गर्दै जानकारी गराएको हो।

नागरिक १२ वैशाख २०८३ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचर

थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चल्यो (तस्बिरसहित)

सुरक्षाकर्मीको बाक्लो उपस्थितमा सरकारले शनिबार बिहानैदेखि थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाउन थालेको छ।बस्ती हटाउने काम आइतबार पनि जारी रहने जनाइएको छ।

विजय राई १२ वैशाख २०८३ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
फोटो फिचरबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2026 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्