बङ्गलादेशमा सोमवार भएको घटनाका केही दृश्यहरू तस्बिरमा हेरौँ
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले सत्ता छोडेर छिमेकी मुलुक भारतको शरणमा पुगेकी छिन्।
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले सत्ता छोडेर छिमेकी मुलुक भारतको शरणमा पुगेकी छिन्।
प्रत्येक दिन बिहान गुला बाजागाजाकासाथ बौद्ध धर्मालम्बीहरूले आफनो छुटाछुटै रुपमा बहाबहीहरूको परिक्रमा गर्ने गर्दछन्।
कोसी प्रदेशको कचन कावल गाउँपालिका (पहिले, केचना गाविस) मा अवस्थित एक ठाउँ हो । समुन्द्री सतहबाट ७० मिटर (२३० फिट) मा रहेको यो ठाउँ पहिले नेपालको सबैभन्दा होचो स्थान थियो।
काठमाडौंको दरबारमार्गमा साउन मेला चलिरहेको छ। शुक्रबारदेखि चलेको मेला शनिबारसम्म चल्ने छ।
सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनु पर्ने माग राख्दै उनीहरूले मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका हुन्।
तरकारी बजार डुब्दा व्यवसायीका तरकारी र जिन्सी लगायतका सामानमा क्षति पुगेको छ।
कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हरेक वर्ष साउने सङ्क्रान्तिमा बोलबम मेला लाग्ने गर्छ।
आजबाट साउने सोमवार सुरु भएको छ। सोमवार सुरु भएसँगै पशुपतिनाथमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।
वडाध्यक्षहरू विरोधमा उत्रेपछि कामका लागि खटिएको डोजर तीन दिनपछि धर्मपथको न्यूरोडबाट फर्किएको छ।
पूर्व राजा ज्ञानेन्द्र शाहको आइतवार जन्मदिन मनाइँदैछ। उनको जन्मदिनको अवसरमा निर्मल निवासमा शुभकामना दिनेहरूको भिड लागेको छ।
मुम्बईस्थित वानखेडे स्टेडियममा क्रिकेट प्रेमी र समर्थकहरूले विश्वविजेता भारतीय टीमको भव्य स्वागत गरेको छ।
जनकपुरधामका अधिकांश सडक तथा गल्लीहरूमा पानी जमेको छ भने सर्वसाधारणको दैनिक जनजीवन पनि प्रभावित बनेको छ।
लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृह मन्त्रालयले प्रभातफेरि निकालेको छ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा विभिन्न योगासनहरू प्रस्तुत गरिएको थियो।
काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक लगाएको विरुद्धमा उनीहरुले प्रदर्शन गरेका हुन्।
काठमाडौंमा इन्धन अभाव भएपछि पेट्रोल पम्पहरूमा सवारीसाधनको लाइन लागेको छ।
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ।
नेवाः समुदायले आज सिथि नखः पर्व मनाइरहेका छन्। वर्षातको याम सुरु हुनै लाग्दा नेवाः समुदायले ज्येष्ठ शुक्ल षष्ठी तिथिमा सिथि नखः पर्व मनाउने गर्छन्।
चीनलाई विश्वमा चिनाएको र चीनले विश्वलाई चिनाएको एउटा ऐतिहासिक र पुरातात्त्विक धरोहर हो द ग्रेटवाल।
विश्व वातावरण दिवसको अवसरमा काठमाडौँको भद्रकाली मन्दिरबाट प्रभातफेरि निकालिएको छ।
काठमाडौं महानगरपालिकाले फुटपाथ बढाउन भत्काएको न्यूरोडको पिच सडक विभागले टालेको छ।
नेपाल राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सार वृद्धिको विरोधमा उनीहरु प्रदर्शनमा उत्रेका हुन्।
ट्राफिक कारबाहीमा परेकाहरुलाई आज काठमाडौं उपत्यकाका विभिन्न स्थानका सडकहरुमा स्वयंसेवकको रूपमा खटाइएको छ।
सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलोपटक पाइला टेकेको ७१ वर्ष पुगेको छ।