विभिन्न तीर्थस्थलमा बुवा सम्झिंदै सन्तानहरू (फाेटाे फिचर)

बुवा नहुनेहरू आज विभिन्न पवित्र तीर्थस्थलहरूमा पुगेर पितृको नाममा श्राद्ध, तर्पण र दानपुण्य गर्दै छन्।