१० कार्तिक २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

तस्बिरमा माओवादी केन्द्रको खबरदारी सभा

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

नेकपा (माओवादी केन्द्र) ले कात्तिक १० गते शनिबार काठमाडौंमा खबरदारी सभा गरेको छ।

सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनी मार्गमा खबरदारी सभा गरेको नेकपा (माओवादी केन्द्र) जनाएको छ।

भृकुटीमण्डपमा भएको खबरदारी सभामा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ,अग्नि सापकोटा लगायतले सभालाई सम्बोधन गरेका थि। बाँकी तस्बिरमा हेराैं ।।

सबै तस्बिरहरु: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: १० कार्तिक २०८१ १६:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App