२२ पुस २०८२ मंगलबार
image/svg+xml
फोटो फिचर

राष्ट्रपतिबाट टिका थाप्नेहरूको भिड (तस्बिरसहित)

राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको दिन सर्वसाधारणलाई टिका र जमरा लगाई दिएका छन्।

राष्ट्रपति भवन शितल निवासमा दिउँसो ३ः३० बजेदेखि राष्ट्रपतिले सर्वसाधारणलाई टिका लागइदिने समय तोकिएको थियो। जस अनुसार राष्ट्रपतिबाट टिका थाप्न सर्वसाधारण शितल निवास पुगेका छन्।

तस्बिरमा हेरौँ शितल निवास पुगेकाहरूको भिडः

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 100%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App