रवि लामिछानेको निर्देशन : विगतमा नफर्कनुहोस्, आगामी ३५ वर्षको योजना बनाऔँ
आइतबार पार्टीको ‘नीति, संगठन र नेतृत्व’ विषयक कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले देशलाई आगामी ३५ वर्षमा कहाँ पुर्याउने भन्ने विषयमा केन्द्रित हुन आग्रह गरेका हुन्।
आइतबार पार्टीको ‘नीति, संगठन र नेतृत्व’ विषयक कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले देशलाई आगामी ३५ वर्षमा कहाँ पुर्याउने भन्ने विषयमा केन्द्रित हुन आग्रह गरेका हुन्।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी सीमा सुरक्षाको पहिलो पहरेदारका रुपामा निष्पक्ष र जिम्मेवार ढंगले काम गर्नुपर्ने बताएका छन्।
उदयपुरमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।
मन्त्री पोखरेलले विश्वव्यापी अभ्यासअनुसार शिक्षामा कुल बजेटको २० प्रतिशतसम्म लगानी गर्नुपर्ने भए पनि नेपालमा हाल ११ प्रतिशतभन्दा कम बजेट छुट्याइँदै आएको बताए।
मन्त्री पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणलाई सरकारको पहिलो प्राथमिकतामा राखिएको बताएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका बेला देशमा चुनाव गराउनु निकै जोखिमपूर्ण हुने बताएका छन्।
गृहमन्त्री गुरुङको कार्यशैलीमा एउटा प्रवृत्ति देखिन्छ, संकटमा प्रत्यक्ष संवाद र तत्काल सहमति। यो शैलीले सरकार र नागरिकबीचको दूरी घटाउन सक्छ।
सरकारले चालु आर्थिक वर्ष २०८३।८४ मा संघीय संसद्मा १६६ विधेयक पुर्याउने लक्ष्य लिए पनि आर्थिक वर्षको पहिलो महिनामा नयाँभन्दा पुराना कानुन संशोधन गर्ने विधेयकको संख्या बढी देखिएको छ।
प्रहरीले ८.२३८ किलो गाँजासहित दुई जना म्यानमारका नागरिकलाई पक्राउ गरेको छ।
उनले नेपालको पुँजी बजार निर्वाचनपछि अघि बढ्ने अपेक्षा गरिए पनि अपेक्षाअनुसार अगाडि बढ्न नसक्दा पुँजी बजारका समस्या, चुनौती र सुधारका सम्भावित उपायबारे छलफल गरेर पार्टी र संसद्मा त्यसलाई उठाउने बताएका छन्।
सडकमा बोलेको भाषण आन्दोलनको भाषा हुन्छ। तर त्यही व्यक्ति जब सत्ताको कुर्सीमा पुग्छ, हिजोका ती शब्द एकाएक आजको ऐना बन्न थाल्छन्।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताका लागि भेटघाट बढाएका छन्।
सरकारसँग तीन बुँदे सहमति भएसँगै बलात्कारपछि हत्या गरिएकी बारा जीतपुरसिमरा-१ दसधुरेकी तीन वर्षीया बालिकाको आइतबार दिउँसो अन्तिम संस्कार गरिएको छ।
शनिबार टीकापुर पुगेर स्थानीयसँग छलफल गर्दै मन्त्री रावलले लामो समयदेखि बसोबास गर्दै आएको स्थानबाट सरकारले हटाउने वा डोजर चलाउने भन्ने त्रासमा नबस्न आग्रह गरिन्।
प्रहरी महानिरीक्षक कार्कीले लामो इतिहास बोकेको प्रहरी सङ्गठनले त्यस्ता घटनालाई नबिर्सने बताए।