१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १८:४० अपराह्न

राष्ट्रपतिसँग विपक्षी दलको गुनासोः सरकारले संविधानको मर्म विपरित काम गर्न लाग्यो

बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई भेटेर उनीहरुले सरकार प्रतिपक्षी दल फुटाउने उद्धेश्यसहित दलसम्बन्धी अध्यादेश ल्याउने तयारीमा रहेको, भ्रष्टाचारीहरुलाई बचाउन लागि परेकोलगायतबारे ध्यानाकर्षण गराएका थिए।

बडिमालिका पुगेका राष्ट्रपतिले भने: बाजुरावासी स्वर्गका बासिन्दा जस्तो लाग्यो

राष्ट्रपति रामचन्द्र पौडेलले बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा अवस्थित नाटयश्वरी मन्दिरको नवनिर्मित भवनको उदघाटन गरेका छन्।

राष्ट्रपतिबाट टिका थाप्नेहरूको भिड (तस्बिरसहित)

राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको दिन सर्वसाधारणलाई टिका र जमरा लगाई दिएका छन्।

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा (तस्बिरसहित)

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले यसवर्षको बडा दशैँका अवसरमा शुक्रबार नवकन्याहरूको पूजा गरेका हुन् ।

बडादसैंको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना सन्देश

दसैं पर्वले नेपालीलाई आआफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्‍भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता : रोजगारी र सुशासनमा मिलेर काम गर्न दलहरुलाई राष्ट्रपतिको सुझाव

राष्ट्रपति भवन शीलत निवासमा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले शासनसत्तामा बस्नेहरुका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवाहरुलाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिएका छन् ।

राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलले दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन्।

राष्ट्रपति भवनमा घटस्थापना

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गरेका छन्।

बाढीपहिरो पीडितलाई दिए राष्ट्रपतिले एक महिनाको तलब सुविधा

राष्ट्रपति रामचन्द्र पौडेलले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि आफ्नो एक महिनाको तलब सुविधा उपलब्ध गराउन घोषणा गरेका छन्।

सुस्ताबासीलाई एक वर्षका लागि विद्युत् महसुल छुट

ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री दीपक खड्काले नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रका करिब तीन सय ५० घरधुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका हुन्।

नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीयः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताएका छन् ।

राष्ट्रपति पौडेलसहित विशिष्टदेखि सर्वसाधारणले गरे इन्द्रजात्राको अवलोकन (तस्बिरसहित)

सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री ओलीसहितले जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका हुन् ।

लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा राष्ट्रपतिको जोड

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह गरेको भूमिकाको सराहना गर्दै लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा जोड दिएका छन्।

मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्दै आएको बताएका छन्।

वरिष्ठ महिला चिकित्सकहरू सम्मानित

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ती महिला चिकित्सकहरूलाई सम्मान गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्