२० पुस २०८२ आइतबार
image/svg+xml
फोटो फिचर

अमेरिकासँगको टी-२० सिरिजका लागि अभ्यासमा नेपाली टिम (तस्बिरसहित)

अमेरिकासँग हुने ३ खेलको टी-२० सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास सुरु गरेको छ।

नेपाल क्रिकेट सङ्घ ९क्यान० अनुसार नेपाल र अमेरिकाबीचको खेल अक्टुबर १८ बाट सुरु हुनेछ। खेलका लागि क्यानडाबाट अमेरिका पुगेको नेपाली टीमले अभ्यास सुरु गरेको हो।

ग्रान्ड प्रेयर टेक्सासमा हुने नेपाल र अमेरिकाबीचको पहिलो खेल बिहान ५ः४५ बजेबाट सुरु हुनेछ।

यस्तै दोस्रो खेल २० अक्टुबरमा हुनेछ भने तेस्रो खेल २१ अक्टुबरमा हुनेछ।

तस्बिरमा हेरौँ अभ्यासका केही झलकहरूः

तस्बिरहरूः नेपाल क्रिकेट सङ्घ

खुशी 40%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 40%
क्रोधित 20%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App