११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ।
राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले आमसञ्चार माध्यमलाई नियन्त्रण गर्ने आफ्नो रास्वपाको कुनै पनि उद्देश्य नरहेको स्पष्ट पारेका छन्।
नेपालको संविधानले सुनिश्चित गरेका आधारभूत सेवासमेत सहज रूपमा नपाउँदा यहाँका बासिन्दा वर्षौंदेखि कठिन जीवन बिताउन बाध्य छन्। करिब ५० परिवार बसोबास गर्ने पलगडी गाउँमा अझै मोटर बाटो पुगेको छैन।
चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तको औसत मुद्रास्फीति दुई दशमलव ८९ प्रतिशत देखिएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ।
अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज ललितपुरको जवलाखेलस्थित प्रदेश सुशासन केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा बचत फिर्ताको शुभारम्भ गर्नेछन्।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ।
अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षामा विकास खर्च ५५ प्रतिशत पुग्ने अनुमान गरेको थियो। त्यसपछि सरकार परिवर्तनसँगै नयाँ नेतृत्वले विकास आयोजनालाई तीव्रता दिँदै खर्च ६१ प्रतिशत पुर्याउने दाबी गर्यो तर परिणाम दुवै अनुमानभन्दा निकै तल रह्यो।
कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आएको बाढीले सोही स्थानमा निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ।
कांग्रेसले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि लोकतन्त्रवादी शक्ति, सञ्चारजगत्, नागरिक समाज तथा आम नागरिकलाई यस्ता अलोकतान्त्रिक गतिविधिविरुद्ध एकजुट भएर प्रतिवाद गर्न पनि आह्वान गरेको छ।
अष्ट्रेलियालाई कर्मथलो बनाएर प्राध्यापन पेसामा आबद्ध नेपाली योगी आचार्य राजन शर्माको यो वर्ष नेपाल आउनुको मुख्य उद्देश्य थियो, कैलाश मानसरोवर पुगेर अन्तर्राष्ट्रिय योग दिवस मनाउनु र यहाँका साधकहरूबीच योग तथा ध्यान कार्यक्रम सम्पन्न गर्नु।