विश्वकप एसिया छनोटमा नेपाल शीर्ष स्थानमा, बहराइन ६ विकेटले पराजित
वर्षाले प्रभावित खेलमा बिहीबार नेपालले ५६ रनको लक्ष्य ५.४ ओभरमा चार विकेट गुमाएर भेट्टाएको हो । वर्षाले प्रभावित खेल ७ ओभरमा छोट्याइएको थियो ।
वर्षाले प्रभावित खेलमा बिहीबार नेपालले ५६ रनको लक्ष्य ५.४ ओभरमा चार विकेट गुमाएर भेट्टाएको हो । वर्षाले प्रभावित खेल ७ ओभरमा छोट्याइएको थियो ।
संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले पर्सि शनिबार बस्ने गरी संसदीय दलको बैठक बोलाएका हुन् ।
उपसभामुख इन्दिरा राना मगरको निमन्त्रणामा १५ सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका उपाध्यक्ष सिआओ सरकारले आयोजना गरेको सगरमाथा संवादमा सहभागी हुने कार्यक्रम छ।
बुधबारको तुलनामा आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ। त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।
बुधबार सार्वजनिक महालेखाको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार ६ क्यासिनोबाट एक अर्ब ७८ करोड ५१ लाख ४९ हजार बक्यौता उठाउन बाँकी छ।
देशप्रतिको निष्ठा र खेलप्रतिको मेरो जोश सधैं प्रत्येक कदमको मूलमा रहने पनि सन्दीपले लेखेका छन्।
यो सिरिज नेपालका लागि निकै चुनौतीपूर्ण देखिन्छ। सँगै यो सिरिजमा नेपालले राम्रो प्रदर्शन गर्नुपर्ने पनि दबाब छ।
‘नेपालको इतिहासमा पहिलो पटक नेपाल प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गर्न गइरहेको जानकारी गराउन पाउँदा खुसी लागेको छ,’ पत्रकार सम्मेलनमा अध्यक्ष लम्सालले भने।
महामन्त्री शर्मा हिमाल यात्रामा निस्किएकै बेला छिमेकी मुलुक भारत र पाकिस्तान युद्धोन्मुख छन्। जम्मुको पहलगाममा भएको आतङ्कवादी हमलापछि बढेको दुई देशबिचको तनाव अहिले सीमा पार आक्रमण–प्रत्याक्रमणसम्म पुगेको छ।
नेपाली कांग्रेसको भातृसंस्था नेपाल राष्ट्रिय मगर संघको तेस्रो राष्ट्रिय महाधिवेशन आउँदो साउन ३० र ३१ गते हुने भएको छ। शुक्रबार सभापति दिनेश थापामगरको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोकेको हो।
अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र डिपेन्डेन्ट भिसामा आफूसँग लैजान्छु भनेर जाहेरवाला युवालाई झुक्यानमा पारेर २० लाख रकम लिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ।
नेपालमा मातृभाषाका साथै दोस्रो भाषा नेपाली बोल्नेको घनत्व विशेष गरी गण्डकी प्रदेशको पश्चिमी भाग लुम्बिनी प्रदेशसँग जोडिएको क्षेत्र र कर्णाली प्रदेशका सबै जिल्लाहरु अधिकतम देखिएको निर्देशक आचार्यले बताए ।
भारत–पाकिस्तान तनाव बढ्दै गएपछि नेपालले भारतसँग सीमा जोडिएका क्षेत्रमा सुरक्षा उच्च सतर्कता अपनाउन थालिएको छ।
नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले नेपालीहरूको सङ्ख्या बढिरहेका विश्वका अन्य देशमा पनि समितिहरू विस्तार गर्ने निर्णय गरेको छ।
सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि ती दुवै सदनमा छलफल जारी छ। आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि केन्द्रित रही सांसदहरूले आआफ्नो भनाइ राख्ने कार्यसूची रहेको छ।