२२ मंसिर २०८२ सोमबार
image/svg+xml

कार्यालयमा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ

गत भदौ २४ गते सिन्धुलीमा जेनजीको आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेले गर्‍यो दल दर्ता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु

नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठमा एनसेललाई यो नम्बर रेन्ञको नम्बरहरु वितरण गर्न अनुमति प्रदान गरेको थियो ।

धर्मेन्द्रको जन्मदिनमा सम्झनपर्ने पाँच सुपरहिट फिल्म

बलिउडका ‘हि–म्यान’का रूपमा परिचित धर्मेन्द्र देओल भारतीय चलचित्र इतिहासका त्यस्ता अभिनेता हुन्, जसको नामसँगै संघर्ष, निरन्तरता र स्टारडम जोडिएको छ।

टेलिभिजनको दुई दशकपछि ‘बिग बोस’ बनेका गौरवको संघर्ष

टेलिभिजन धारावाहिकदेखि रियालिटी शोसम्मको यो यात्रा सरल थिएन, तर गौरवले आफ्नै मेहनतले आफूलाई स्थापित गराएका हुन्।

ज्यान लिन साढे ६ लाखको सुपारी

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा दिनेशको घर नजिकै घर भएका रामधुनी वडा नं. १ का ४३ वर्षे राजेश भन्ने राजकिशोर साह र सोही ठाउँका ४० वर्षे नन्दकिशोर साहसहति सात जनालाई पक्राउ गरेको हो ।

कांग्रेस मंसिर २५ गते उम्मेदवार सिफारिस गर्ने

नेपाली कांग्रेस ताप्लेजुङले मंसिर २५ गते प्रतिनिधि सभाका उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ ।

आफूलाई ‘छिर्के’ लगाउन खोजे नयाँ शक्तिलाई पनि उदाङ्गो पार्ने हर्कको चेतावनी

धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई अप्ठ्यारो पार्न खोजे केही नयाँ भनिएका शक्तिलाई पनि उदाङ्गो पार्ने चेतावनी दिएका छन्।

एनसेलको विवाद चाडो समाधान हुनुपर्छ: मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएका छन् ।

सरकारविरुद्ध ढुंगाना नेतृत्वको जेनजी समूह सत्याग्रहको तयारीमा

सिंहदरबार र बालुवाटार प्रवेश गर्नसमेत आफूहरुलाई रोक लगाइनु आपत्तिजन रहेकाले प्रधानमन्त्रीको राजीनामा माग्दै आएको ढुंगाना सामूह सत्याग्रहमा जान लागेको हो।

५ वर्षभित्र ‘कायापलट’ हुने गरि काम गर्छु, नसके नागरिकता त्यागेर शरणार्थी बन्छु: हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले सरकार चलाउने अवसर पाए ५ वर्षभित्र देशको मुहार फेर्ने दाबी गरेका छन्।

हर्कले भने- नेताहरुको ‘भिजन’ नहुँदा देश डुब्यो, अबको विकल्प ‘श्रम संस्कृति’

धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालका पुराना राजनीतिक दल र तिनका नेताहरूसँग देश बनाउने कुनै भिजन नभएको आरोप लगाएका छन्।

दाहालको दाबीः सरकार ढलेकाले भूमिहीन सुकुम्वासीको समस्या समाधान गर्न पाएनौं

नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले देशभरका भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानका लागि तत्काल पहल गर्न संयोजक दाहालसमक्ष आग्रह गरेको हो।

ओलीसँग प्रतिस्पर्धाको तयारी गरेका ईश्वरले छलफल गर्न ल्याए फरक प्रतिवेदन

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले छलफलका लागि फरक प्रतिवेदन पार्टीमा दर्ज गराएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्