८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

तस्बिरमा हेरौँ १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीका केही झलकहरू

ललितपुरमा १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी बिहीबारदेखि सुरु भएको छ।  

फ्लोरिकल्चर एसोशिएसन नेपालको आयोजनामा सुरु भएको प्रदर्शनी कात्तिक ११ गतेसम्म जारी रहने छ।

जावलाखेल मैदानमा सुरु भएको प्रदर्शनीमा विभिन्न प्रजातिका गोदावरी फूलहरू राखिएका छन्।

तस्बिरमा हेरौँ गोदवारी फूल प्रदर्शनका केही झलकहरूः

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App