२६ असार २०८३ शुक्रबार
image/svg+xml

चार विधेयक प्रमाणीकरण : राष्ट्रपतिद्वारा ऐन स्वीकृत

संघीय संसद्को बैठकबाट पारित भएर प्रमाणीकरणका लागि ती विधेयक बिहीबार नै राष्ट्रपति कार्यालयमा पेस भएका थिए।

विश्वकप : मेस्सीसँगै गोल्डेन बुटको दौडमा एम्बाप्पे, फ्रान्स सेमिफाइनलमा

विश्वकपको इतिहासमा एमबाप्पेको गोल संख्या २० पुगेको छ। उनी अब फिफा विश्वकपको सर्वकालीन गोलकर्ताको सूचीमा मेस्सीको नजिक पुगेका छन्।

केतन हत्या प्रकरणमा कंगना : उद्देश्यबिनाको जोश बर्बादी हो, आधुनिक जीवनशैली घातक छ

उनले युवाहरूलाई आफ्नो ऊर्जा करियर निर्माण वा सीप विकासमा लगाउन आग्रह गरेकी छिन्।

महानगर प्रहरी प्रमुख भन्छन्- १ हजार जरिवानाकै लागि आ*त्मदा’ह हुनु नपर्ने, अन्य कारण पनि हुन सक्छन्

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले राहदानी विभाग अगाडि भएको आत्मदाह प्रयासको घटनामा नगरप्रहरीको कुनै गलत नियत वा पूर्वाग्रह नरहेको बताएका छन्।

अबदेखि कर्मचारीको खराब आचरण व्यक्तिगत अभिलेखमै राखिने

अब निजामती कर्मचारीहरूको नकारात्मक आचरण तथा उनीहरूबाट भएका अनुशासन उल्लङ्घनका घटनाहरू उनीहरूको व्यक्तिगत अभिलेखमै राखिने भएको छ।

एमालेमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको मस्यौदा तयार पार्ने जिम्मा थापा–पोखरेललाई

कार्यदलको मस्यौदा प्रतिवेदन तयार गर्ने जिम्मेवारी कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा र सदस्य–सचिव तथा महासचिव शंकर पोखरेललाई दिएको छ।

आर्थिक–सामाजिक असन्तोषले जन्मायो नयाँ राजनीतिक शक्ति : शंकर पोखरेल

याँ राजनीतिक शक्तिको उदय जनताको सुशासन, रोजगारी र भ्रष्टाचार नियन्त्रणप्रतिको अपेक्षासँग जोडिएको विश्लेषण गरेका छन्।

विश्वकप क्वार्टरफाइनल: उपाधि होडमा बलिया आठ टोली, कसको वरियता कति ?

४८ टोलीबाट सुरु भएको फिफा विश्वकप २०२६ अब निर्णायक चरणमा प्रवेश गरेको छ। प्रतियोगिताको अन्तिम आठमा स्थान बनाउँदै टोलीहरू क्वार्टरफाइनलका लागि तयार भएका छन्।

रक्तसञ्चार सेवालाई अबरोध नगर्न सरकारसँग माग

विराटनगरस्थित प्रादेशिक रक्त सञ्चार केन्द्रको सेवा सञ्चालनमा अबरोध नगर्न नेपाल रेडक्रस सोसाईटी मोरङ शाखाले सरकारसँग माग गरेको छ ।

व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला

रौतहटको चन्द्रपुर नगरपालिका-७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी टिप्न र बेच्न भ्याइनभ्याइ छ। करिब पाचँ कट्ठा जमिनमा व्यावसायिक रूपमा लगाइएको तरकारीखेतीले उनको व्यस्तता बढाउनुका साथै आर्थिक रूपमा पनि सबल बनाएको छ।

टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा

दाङको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपो समस्यमा परेको छ।

अल्ट्रा धाविका सुनमाया बुढालाई सरकारको सम्मान

बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले सम्मानपत्र र मायाको चिनोसहित अल्ट्रा धाविका बुढालाई सम्मान गरेका हुन्।

सरकारलाई सांसद् हमालको प्रश्न: सरकारको गाडी अटो ड्राइभमा चलेको त छैन ?

सांसद रमेश कुमार हमालले वर्तमान सरकारले विधि, सुशासन, पारदर्शिता र जवाफदेहितालाई बेवास्ता गर्दै शासन सञ्चालन गरिरहेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्