‘ट्रम्पले संवदेनशील कागजात खाए’
अधिवक्ता माइकल कोहेनसँगको बैठकपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संवेदनशील सूचनालाई ध्वस्त गर्ने प्रयासस्वरुप कागजात खाएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी एक जना पूर्वकर्मचारी ओमारोसा मानिगल्ट न्युम्यानले खुलासा गरेकी छन्।

