कमेन्टमा मुख्यमन्त्रीको विरोध गरेपछि समर्थकले 'खुइल्याइ दिए तालु'

१९ डिसेम्बरमा गरेको यो कमेन्टपछि ठाकरे समर्थकले हीरामणिलाई सडकमा समातेर पिटे तथा उनको कपाल काटेर तालु खुइलायो।