कूटनीतिक अनुभव भएका अर्जुन कार्की संखुवासभामा बलियो दाबेदार
तीन दशकभन्दा बढी समय सामाजिक अभियन्ता, शिक्षक र शान्ति अभियानकर्मीका रूपमा सक्रिय रहँदै आएका कार्कीको उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई अनुभव र दृष्टिकोणको बहसतर्फ मोडेको छ।
तीन दशकभन्दा बढी समय सामाजिक अभियन्ता, शिक्षक र शान्ति अभियानकर्मीका रूपमा सक्रिय रहँदै आएका कार्कीको उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई अनुभव र दृष्टिकोणको बहसतर्फ मोडेको छ।
मुलुकभर चुनावी रौनक छाइरहेका बेला कञ्चनपुरको दोधारा चाँदनी–३ स्थित बादी बस्ती सुनसान छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको मिति नजिकिँदै गर्दा उम्मेदवारहरू मतदाता भेटघाटको अन्तिम चरणमा छन्। दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा यतिबेला सम्भावित नतिजालाई लिएर चौतर्फी आकलन र विश्लेषण भइरहेका छन्।
हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गममा पर्छ नार्पाभूमि गाउँपालिका । गाउँपालिकाका पाँचवटा वडाका अधिकांश बासिन्दा चिसो छल्न सहर झरेकोले केहीदिन अघिसम्म गाउँ सुनसान थिए ।
फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा देशैभरि निर्वाचनको माहोल तातेको छ। उम्मेदवारहरू चुनावी प्रचारमा व्यस्त छन्।
यसमा पुराना दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले) वा नेपाली कम्युनिष्ट पार्टीमात्र होईन, नयाँ भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी (उनेपा)सम्म तँछाडमछाड गरिरहेका छन् ।
सहमतिपत्रमा नेपाली कांग्रेस (बीपी) को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा संगठनिक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत भएको घोषणा गरिएको छ।
अहिले अतिवाद संस्थागत हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको भन्दै उनले कांग्रेस हरेक परिवर्तनको आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेको र जेनजी आन्दोलनमा नागरिकले गरेको खबरदारीबाट पनि सच्चिएको पार्टी भएको बताए ।
विकास, रोजगारी, सुशासन, शिक्षा–स्वास्थ्य सुधारदेखि पूर्वाधार विस्तारसम्मका महत्वाकांक्षी योजनाले भरिएको दस्तावेज मतदातासामु प्रस्तुत गरिन्छ । तर यसवर्ष वर्ष मतदातामा उम्मेद्वारका घोषणापत्रप्रति चासो नै देखिँदैन ।
नेपाली सेनाले विगतमा जस्तै यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पनि संयुक्त टोलीले सुरक्षा प्रदान गरी मतपेटिकालाई गणनास्थलसम्म पुर्याउने जानकारी दिएको छ।
कैलाली–१ मा पर्ने टिकापुरमा चुनावी चहलपहल बढेको छ। हाटबजार, चियापसल, खेतखलियान सबैतिर चुनावी चर्चा सुनिन्छ। ती चर्चामा एउटा फरक तर सभ्य समाजको झल्को भेटिएको छ। त्यो हो- अब जात मात्रै होइन, काम गर्ने मान्छे चाहिन्छ।
निर्वाचन सही प्रतिनीधि छानेर पठाउने एउता राष्ट्रिय महोत्सव हो। यतिबेला देशभर प्रतिनिधिसभा चुनावको चहलपहल बढिरहेको छ।
हिलिहाङ गाउँपालिका-२ को कुवापानी गाउँ कावेली नजिकै पर्छ। कलकल बगिरहेको कावेलीको पानीले कुवापानीको तिर्खा मेटाउन सकेको छैन।
राजधानीका मुख्य सडकदेखि दुर्गम जिल्लाका कच्ची बाटासम्म अहिले सुरक्षा व्यवस्थाको अग्र पङ्क्तिमा देखिन्छन्- म्यादी प्रहरी।
पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा नवलपुरको हुप्सेकोट गाउँपालिका–५ का स्थानीयलाई समस्या हुने गरेको छ।