१४ असार २०८३ आइतबार
image/svg+xml

तपाईंको मत अर्कैले खसाले के हुन्छ ? तपाईंले मत हाल्न पाउने कि नपाउने ?

कतिपय अवस्थामा झुक्याएर वा अन्य उपाय अपनाएर अर्कैको नाममा मतदान गर्ने प्रवृत्ति पनि देखिने गरेको छ। यदि कुनै मतदाता मतदान केन्द्रमा पुग्दा आफ्नो नाममा अर्कैले पहिले नै मत खसालेको थाहा पाए भने के हुन्छ?

हिमाली जिल्लाको चुनावी सकस (फोटोसहित)

हिमाली जिल्ला मुस्ताङको सबैभन्दा दुर्गममा पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङता गाउँको परिचय हो यो। गाउँको एकमात्र हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा भोट खसाल्ने मतदाता जम्मा ३१ जना छन्।

गृहमन्त्री अर्यालद्वारा प्रहरी मुख्यालयको निर्वाचन व्यवस्थापन सूचना प्रणालीको निरीक्षण

गृहमन्त्री अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका उच्चअधिकारीसहितको टोलीले निर्वाचन सम्बन्धी सूचना प्रणालीको निरीक्षण गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनः विशिष्ट पदाधिकारी तथा दलका नेताले कहाँबाट गर्दैछन् मतदान?

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मुलुकका अतिविशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूले तोकिएका मतदान केन्द्रमा मतदान गर्दै छन्।

रामेछापमा उम्मेदवारी निष्क्रिय भएको हल्ला भ्रामकः ई.वीरेन्द्र श्रेष्ठ

केही संचारमाध्यम तथा सामाजिक सञ्जालमा “इन्जिनियर वीरेन्द्र श्रेष्ठको उमेदवारी निष्क्रिय भएको” भन्ने आशयका समाचार तथा वक्तव्यहरू सार्वजनिक भएपछि श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी यथावत रहेको स्पष्ट पारेका हुन्।

बाँकेका सिडिओलाई एमाले नेता धितालको धम्की

नेकपा एमाले बाँकेका एक नेताले बाँकेका सिडिओविरुद्ध विवादास्पद अभिव्यक्ति दिएका छन्।

उडान रद्द भएर विमानस्थलमै रोकिएकाहरूको गुनासोः न भोट हाल्न पाइयो, न विदेश जान

रावलले देशको प्रतिनिधि चुन्न पाउने नैसैर्गीक अधिकारको सदुपयोग गर्ने चाहना हुँदाहुँदै पनि परिस्थितिका कारण काठमाडौंमै अल्झिनुपरेको बताए।

शंकास्पद झोलाले लेकसाइड तीन घण्टा त्रसित

एक व्यक्तिले नराख्नु भन्दाभन्दै जबरजस्ती राखेर गएको र केहिबेरपछि हेर्दा शंकास्पद झोलाबाट ग्यास निस्केको देखेपछि पसल धनीले प्रहरीलाई खबर गरेका थिए ।

बहुजन पार्टीका वरिष्ठ नेता पासवान कांग्रेसमा प्रवेश

पासवानसहितका नेता-कार्यकर्तालाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरे ।

आचारसंहिता कडाइका साथ अनुगमन गर्न निर्वाचन आयोगको निर्देशन

विशेषगरी आचारसंहिताको दफा १७ अन्तर्गत मतदानपूर्वको निषेध अवधिमा पालना गर्नुपर्ने तथा दफा १८ बमोजिम मतदानको दिन पालना गर्नुपर्ने आचरणको कडाइका साथ कार्यान्वयन गराइने आयोगले जनाएको छ।

कांग्रेस प्रवेश गर्ने तयारीमा जेन–जी अगुवा मिराज ढुंगाना

उनी कांग्रेस सभापति गगनकुमार थापाबाट पार्टी प्रवेश गर्ने भएकाले ढुङ्गानासहितका युवाहरू सर्लाही ४ मा पुगिसकेका छन् ।

मतदानअघि ललितपुर-३ का मतदाताको चिन्ता: देशको ऋण र स्थानीय विकास मुख्य मुद्दा

प्रतिनिधिसभा निर्वाचनको माहौल नजिकिँदै गर्दा ललितपुर क्षेत्र नम्बर ३ मा मतदाताहरूले आफ्नो भोट देशको भविष्य र स्थानीय विकासको प्राथमिकता दिएका छन्।

आयोगले सोध्यो ९५ स्पष्टीकरण, आयो ५९ को जवाफ

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा आइतबार साँझसम्म विभिन्न राजनीतिक दल, उम्मेदवार, व्यक्ति र विभिन्न संस्थालाई ९५ वटा स्पष्टीकरण सोधेको छ।

सिंहदरबार जलाउने पनि चुनावी मैदानमा

जेनजी आन्दोलनका क्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत जलाउन हिँडेकाहरू नै अहिले उम्मेदवार बनेर जनताको घरदैलोमा मत मागिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्