स्वास्थ्यमन्त्री पौडेलद्वारा सौर्य एयर दुर्घटनाप्रति दुःख व्यक्त
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गरेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गरेका छन्।
यहाँस्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन्। असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेङ्गीका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो।
काठमाडौं उपत्यकामा पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्य रुपमा पोलियोविरुद्धको खोप दिने अभियान आज पनि जारी छ।
ललितपुर गोदावरी नगरपालिकामा एकजना युवामा हैजा पुष्टि भएको छ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भागेका हैजाका एक बिरामी काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेर फर्किएको खुलेको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि भर्ना गरिएका तीन जना हैजाका बिरामी भागेका छन्।
राजधानीकै टुकुचा र बागमती खोलाको दोभानमा नयाँ पोलियो भाइरस भेटिएपछि सरकारले उपत्यकाका तीन जिल्लाका पाँच वर्षमुनिका बालबालिकालाई खोप दिने निर्णय गरेको हो।
ललितपुरको ठैबस्थित एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन) सेन्टरमा हैजा देखिएको छ।
टीकापुर अस्पतालको सेवा सुचारु भएको छ। अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै हिजोदेखि ठप्प रहेको आकस्मिक सेवाबाहेकको सेवा सुचारु भएको जानकारी दिएको छ।
कैलालीस्थित टीकापुर अस्पतालको आकस्मिक बाहेकको सेवा साेमबारदेखी ठप्प छ। केही व्यक्तिहरुले गालीगलौज गर्नुका साथै डर धम्की दिएको भन्दै अस्पताल प्रशासनले आकस्मिक बाहेकको सेवा ठप्प गरेको हो।
जिल्लाको खार्पुनाथ गाउँपालिका–२ थालीगाउँ स्थित शङ्कर माध्यामिक विद्यालयको व्यवस्थापन समितिले गाउँमै रहेको आधारभूत स्वास्थ्य केन्द्र (बर्थिङ सेन्टर) मा तालाबन्दी गरिदिएको छ।
केन्द्रीय कारागार अस्पतालले बन्दीहरूको मानसिक स्वास्थ्य परीक्षण तथा पहिचानका लागि नयाँ पद्धतिबाट उपचार सुरु गरेको छ।
काठमाडौं महानगरपालिकाले महानगरका सबै घरमा पुगेर पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान सुरू गर्ने भएको छ।
विश्वका विभिन्न स्थानमा पोलियो भाइरसको संक्रमण कायम रहेको र नेपालमा समेत भित्रने खतरा कायम रहेकाले उन्मुलन आवश्यक रहेको सरकारको भनाइ छ।
अनुहारसहितका छालामा सेतो दुबी आयो भने मानिसको स्वरुप नै परिवर्तन भएर जान्छ । कुनै न कुनै पोषक तत्वको कमी भयो भने छालासम्बन्धी समस्या देखिन थाल्छ । यसैको एक उदाहरण हो दुबी ।
गर्मीसँगसँगै वर्षाका कारण छालाजन्य रोगको संक्रमण बढेको अस्पतालहरूले जनाएका छन्।
काठमाडौं उपत्यकाका पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्य रूपमा खोप दिइने भएको छ।
पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार छ सय ५७ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।
जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको बिरामी बढेका छन्। बिरामीको सङ्ख्या बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ।
महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग गरिएको छ । संविधान प्रदत्त सो अधिकार सुनिश्चित गर्न राज्यले नयाँ नीति बनाउन र यसलाई कार्यान्वयन गर्न माग गरिएको छ।
खोप शाखाका प्रमुख डा. गौतमका अनुसार गत जेठ १३ गते संकलन गरिएको नमुना विश्व स्वास्थ्य संंगठनको बैठकस्थित रिजनल रेफरेन्स ल्याबमा परीक्षण गर्दा पोलियो भाइरस फेला परेको हो।
काठमाडौको ढलको पानीमा पोलियो भाइरस भेटिएको परिवार कल्याण महाशाखाले जनाएको छ ।
सरकारले यो वर्षको बजेटमा पनि पोषणको शीर्षकमा बजेट घटेपछि थप कार्यक्रम प्रभावित हुने परिवार कल्याण महाशाखा पोषण शाखाले जनाएको छ।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शल्यक्रिया मार्फत् सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको छ।