बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन
काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ।
काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ।
सुरुमा सरकारी हेलिकोप्टरलाई अनुरोध गरे। समयमा पुग्ने कुराको अनिश्चित भएपछि निजी हेलिकोप्टर मगाए। सोही हेलिकोप्टरमार्फत गत साता काठमाडौंस्थित मोडेल अस्पताल पुर्याए। अस्पताल पुग्दा शेर्पा बेहोस अवस्थामा थिइन्।
वैदेशिक रोजगारीमा गएकाहरू आर्थिक उपार्जन गरेर मात्र फर्किरहेका छैनन्, स्वास्थ्य समस्यासमेत बोकेर आइरहेका छन्। त्यसमा पनि विशेष गरी मिर्गाैलासम्बन्धी समस्या लिएर नेपाल फर्कनेको संख्या धेरै छ। मिर्गाैलासम्बन्धी समस्या बोकेर आउनेमा ९५ प्रतिशत पुरुष छन्।
बालबालिका तथा किशोर–किशोरीको मानसिक स्वास्थ्य सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ।
सानो भवन साँधुरो कोठामा खचाखच बिरामीलाई उपचार गराइरहेको दृश्य भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा देख्न सकिन्छ ।
उपचारका लागि समयमै अस्पताल नआउँदा सर्पदंशका बिरामीको मृत्यु हुने गरेको छ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ बुद्धचोकस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन भएको छ।
जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा एक सय १० जना नयाँ कुष्ठरोगी देखापरेका छन्।
डेनमार्कको आरहुस यूनिभर्सिटीले सन् २०२१ मा गरेको अध्ययन अनुसार खराब वातावरण भ्रुणको स्पर्म उत्पादन र प्रजनन् अङ्गको विकासका लागि हानिकारक हुन सक्छ।
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ।
म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाको समयावधि विस्तारपछि अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीको सङ्ख्या बढेको छ।
राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भइरहेका अस्पतालहरूलाई आठ महिनादेखि बक्यौता रकम भुक्तानी गरेको छैन।
रुकुमपूर्वको सिस्ने गाउँपालिकामा सञ्चालन भएको छोरी बचत खाता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि गाउँपालिकामा छोरी बचत खाता कार्यक्रम सञ्चालन गरेको हो ।
लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वत अस्पताल समस्यामा परेको छ। स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र अस्पतालले झण्डै रु तीन करोड भुक्तानी पाउन नसकेको हो।
काठमाडौं उपत्यकामा पछिल्लो दुई सातादेखि डेंगी संक्रमण बढ्ने क्रम जारी रहेको अस्पतालहरूले जनाएका छन् ।
नेपालमा प्रत्येक वर्ष दश लाख ४८ हजार महिला गर्भवती हुने गरेको भन्दै उनले त्यसमध्ये आधा जसो गर्भ अनिच्छित हुने गरेको बताए।
क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको छ।
पिठोलाई पिनेर राम्रो गुणस्तरको मैदा बजारमा पाइएपनि यसको सबै पोषक तत्त्व नष्ट भइसकेको हुन्छ। जबकी गहुँलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ त्यहि मैदालाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ।
सशस्त्र द्वन्द्वका बेला घाइते भएकी विजयसरा अहिले अपांगता जीवन बिताइरहेकी छन्। वीरेन्द्रनगरमा उनी पति, एक छोरा र एक छोरीका साथमा बस्छिन्।
बर्दघाट सुस्तापूर्व नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताल पन्ध्र शय्यामा सीमित रहँदा बिरामीको चाप धान्न समस्या भएको छ।
डेढ दशक अघिसम्म वीर अस्पतालको न्युरो मेडिसिन विभागमा डिमेन्सियाका बिरामी खासै आउँदैन्थे। तर केही वर्षयता भने यस्ता बिरामीको संख्या बर्सेनि बढ्दो छ।
विगत दुई सातादेखि अर्घाखाँची जिल्ला अस्पतालमा चाप बढेको छ। डेंगी र स्क्रबटाईफसका बिरामी बढ्दा अस्पतालमा चाप बढेको हो।
साइलेन्ट हर्ट अट्याकमा निकै असामान्य तर कुनै पनि लक्षण महसुस हुँदैन। यस्तो हर्ट अट्याक निकै खतरनाक हुन्छ।
संविधान दिवसको अवसर पारेर सदरमुकाम त्रियुगा नगरपालिकाले ‘त्रियुगा नगर अस्पताल’ सञ्चालनमा ल्याएको छ।