गुलियो स्वाद र स्वास्थ्य
तिहारमा हामीले पकाउने सेल रोटी, फिनी, अर्सा, अनारसा, झिलंगी आदि घ्यू वा तेलमा पकाउने भएकाले त्यसमा स्वभावतः चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ ।
तिहारमा हामीले पकाउने सेल रोटी, फिनी, अर्सा, अनारसा, झिलंगी आदि घ्यू वा तेलमा पकाउने भएकाले त्यसमा स्वभावतः चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको छ।
हैजा महामारीविरुद्ध प्रतिकार्य खोप अभियान अन्तर्गत आइतबारसम्म ८४ प्रतिशत लक्षित समूहलाई हैजाविरुद्धको औषधि (खोप) खुवाइएको छ।
पानी कम पिउने / डिहाइड्रेशनको समस्या हुँदा मिर्गौलामा पथरी हुनस्कछ । प्यास लाग्दा कम मूत्र उत्पादन हुन्छ र त्यसले मिनरलहरु कन्सन्ट्रेट भएर स्टोन बन्न सजिलो हुन्छ।
शिविरमा नेत्र अधिकृतद्वय दिनेश बानियाँ र गणेश महतोसहित स्वास्थ्यकर्मीको टोलीले आँखा जाँच, औषधि र चश्मा वितरणसँगै परामर्श सेवा दिएको थियो।
बागलुङको धौलागिरि प्रादेशिक अस्पतालमा बिरामीले औषधि नपाएको गुनासोपछि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक फार्मेसी पुगे ।
बिहीबार पत्रकारहरूले प्रधानमन्त्री कार्कीलाई ‘मन्त्रिमण्डल बिस्तार कहिले हुन्छ?’ भनेर प्रश्न सोध्दा उनले ‘भएको भयै छ नि’ भनेर झर्केर उत्तर दिएकी थिइन्।
बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप दिइएको छ।
व्यास नगरपालिका–७ निवासी दश वर्षीया बालिकामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।
यो बायोप्सी प्रक्रियामा चिकित्सकले स्तनको शल्यक्रिया गर्दागर्दै क्यान्सर भएको भागको मासु निकालेर परीक्षण गर्न पठाउँछन, यो परीक्षणमा १५देखि ४० मिनेटभित्रमा रिपोर्ट आउँछ
बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार तेस्रो वर्ष शून्य अङ्कमा कायम राखेको छ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन्।
सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन।
सर्लाहीको बागमतीमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ३६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ।
विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एशियाली समितिको ७८ औं बैठकले ‘सबैको लागि स्वास्थ्य कार्यक्रम’ लागू गर्ने निर्णय गरेको छ।
बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित बनेको छ।
नर्सहरुको आन्दोलन र अस्पताल प्रशासनको अडानका बीच सरकारले नर्सहरुलाई सरकारी सरह तलब दिन निर्देशन दिएको छ । तर अस्पतालले सरकारको सो निर्देशन अनुसार तलब दिन नसक्ने अडान कायम राखेको छ ।
नेपालका महिला स्वास्थ्य स्वयंसेविकालाई ‘जनस्वास्थ्य च्याम्पियन अवार्ड’ प्रदान गरिएको छ ।
बिरामीलाई अस्पतालको आकस्मिक कक्षमै र कतिपय अवस्थामा भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता बढेको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले बताएका छन्।
दुई दशक अघिसम्म महिलामा पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा थियो। पछिल्लो समय भने स्तन क्यान्सर पहिलो नम्बरमा रहेको तथ्यांकले औंल्याएको छ।
उक्त कक्षबाट कामपाको अनलाइन प्रणालीमार्फत उपचारका लागि आएका बिरामीलाई विभिन्न निजी तथा सामुदायिक अस्पतालमा पुर्याउने काम हुने कामपा स्वास्थ्य विभागका प्रमुख केसीले जानकारी दिए।
जैमिनी नगरपालिकामा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
कपिलवस्तुमा १३ वर्ष अघि कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि रोगीको संख्या बढदै गएको छ । वर्षौदेखि शून्यमा झार्ने अभियान चलाइरहँदा कपिलवस्तुमा भने कुष्ठरोगीको संख्या बढदै गएको छ ।
ती पुरुषको एक मिर्गौला गत वर्ष असोजमा निकालिएको थियो । चिने जानेकै काभ्रे घर भएका राम नाम बताउने व्यक्तिले नेपालमा काम गरेर पैसा कमाउन सकिँदैन भन्दै उनलाई भारतमा पुर्याएर मिर्गौला निकालि दिएका थिए ।