एचआईभी सङ्क्रमण नियन्त्रणमा वैज्ञानिकलाई ठूलो सफलता!
परीक्षणको क्रममा एकजना महिलाले उक्त औषधिको दोहोरो मात्रा लगाउँदा एचआईभी सङ्क्रमण हुनबाट जोगिएको बताइएको छ।
परीक्षणको क्रममा एकजना महिलाले उक्त औषधिको दोहोरो मात्रा लगाउँदा एचआईभी सङ्क्रमण हुनबाट जोगिएको बताइएको छ।
नेपाल सरकारले प्राथमिकतामा रहेका विभिन्न ५२ संक्रामक रोगको सूची सार्वजनिक गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको जनाएको छ।
उनी गत साता नेपाल आइपुगेका हुन भने शुक्रवार नेपाल आँखा प्रतिष्ठान तिलगंगाका कार्यकारी डा. सन्दुक रुइतलाई भेट गरी अस्पतालको अवलोकन गरेका छन्।
मधेश प्रदेशमा एचआईभी सङ्क्रमितको सङ्ख्या चार हजार दुई सय ८७ रहेको पाइएको छ। एचआईभी सङ्क्रमित ती सबैले नियमित औषधि सेवन गरिरहेका छन्।
अचेल पश्चिमा मुलुकहरूमा, खासगरी अमेरिकामा, मोटोपन रोक्न वा घटाउन केही औषधीहरू निकै प्रचलित छन्।
भक्तपुरको सूर्यविनायक नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकलाई नेपाल सरकारको स्वास्थ्य बिमाको पहुँच पुर्याउन ‘एक घर एक स्वास्थ्य बिमा’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ।
गत वर्ष झैं यस वर्ष पनि डेंगी महामारीको उच्च जोखिम रहेकाले सुरुमै लामखुट्टेको वृद्धि रोक्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सुझाएको छ।
जिल्लाको घिरिङ गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका ६३ अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ।
आमनागरिकलाई स्वास्थ्य सचेतना दिने र व्यवस्थापन गर्ने सरकारी निकाय स्वास्थ्य सेवा विभागकै हाताभित्र डेंगु सार्ने लामखुट्टेको लार्भा पाइएको छ ।
६ वर्षको उमेरमा पहिलो बङ्गारा आउँछ र १३ वर्ष भित्र लगभग सबै स्थायी दाँत आइसक्छन्। तर, १७ वर्षदेखि २५ वर्षसम्म आउँने बाँकी चारवटा दाँतलाई हामी बुद्धि बङ्गारा भन्छौं।
राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो।
डेङ्गु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ। दैनिक पानी परिरहेकाले डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो।
जुम्लाको गुठिचौर गाउँपालिकाका ३९ जना गर्भवती आमाहरुलाई हरियो सागपात उत्पादन गर्न टनेलपाल वितरण गरिएको छ।
तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। यस अगाडि जिल्लाका दशवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो।
मनसुनपछि डेंगीको उच्च जोखिममा रहेका सहर तथा जिल्लाले स्थानीय तहमा डेंगी नियन्त्रण कार्यक्रम सुरु गरेको पाइएको छ।
नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले दलित, मुस्लिम र कर्णाली प्रदेशमा अहिले पनि प्रजनन दर उच्च रहेको औंल्याएको छ।
खानपान र जीवन शैलीमा विशेष परिवर्तन गरियो भने यसलाई नियन्त्रणमा राख्न सहज हुन्छ । नियन्त्रणमा राख्न सकिन्छ ।
पछिल्लो तथ्याङ्क अनुसार देशभर ८० हजार ७३२ जनामा डेंगी संक्रमण भएको छ।
किष्ट शिक्षण अस्पतालमा थप दुईजना बिरामीमा कलेजो प्रत्यारोपण भएको छ।
नेपालमा पहिलो पटक रोबटिक प्रविधिबाट तीन जना महिलाको पाठेघरको शल्यक्रिया गरिएको छ।
किशोर–किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सुधारको क्षेत्रमा नेपाल विश्वमै उदारणीय बनेको छ।
अनलाइनमार्फत बिमामा आबद्ध हुनेले सरकारको नयाँ नीतिअनुसार राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्नेछ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको छ।