दुहवीमा ६६ प्रतिशत जनसंख्या कुपोषणको जोखिममा

सुनसरीको दुहवी नगरपालिका क्षेत्रमा ६६ प्रतिशत जनसंख्या कुपोषणको जोखिममा रहेको छ । बढी समस्या बालबालिकामा देखिएको छ ।