नर्सिङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि

नर्सिङ तथा मिडवाइफरी शिक्षा, नीति तथा अभ्यास विषयमा २ दिने अन्तर्राष्ट्रिय सम्मेलनको शुक्रबारदेखि काठमाडौमा सुरु हुने भएको छ।