स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकभर ३ सय ५९ जना आइसियु तथा भेन्टिलेटरमा छन्।
शुक्रबार दिउँसो २ बजेसम्मको विवरणअनुसार २९० जना संक्रमित आइसियु र ६९ जना भेन्टिलेटरमा उपचाररत छन्।
कुन प्रदेशमा कति छन्, तलको विवरण हेर्नुहोस्-

प्रकाशित: ७ कार्तिक २०७७ ११:३१ शुक्रबार