हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

नेपाल सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी ‘वाटर फ्रम द हिमालय’ कार्यक्रम घोषणा गरेको छ।