जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं सप्तरी क्षेत्र नं ३ का उम्मेदवार उपेन्द्र यादवले नेपाली राजनीतिमा जसपा नेपालले आफ्नो अग्रणी भूमिका निर्वाह गर्दै उत्तरदायी र विकासमुखी सोचको महत्त्व स्थापित गरेको बताएका छन्।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्रम्पको प्रयासको धन्यवाद दिँदै कीभ र आसपासका क्षेत्रमा रूसी सैन्य कारबाही विरामको ‘सम्भावना’ को स्वागत गरेका छन्। ‘विद्युत् आपूर्ति जीवनको जग हो,’ उनले सामाजिक सञ्जालमा भनेका छन्।
वाग्लेले सनातन सभ्यता र उन्नत लोकतन्त्रलाई सँगसँगै अघि बढाउने रास्वपाको दृष्टिकोण रहेको उल्लेख गर्दै त्यसबारे अनावश्यक भ्रम सिर्जना गर्न खोजिनु अनुचित भएको बताए। उनका अनुसार लोकतान्त्रिक मूल्य, सामाजिक सहिष्णुता र बहुलवाद नेपालको समाजको आधार हुन् र रास्वपा तिनको संरक्षण र सुदृढीकरणमा प्रतिबद्ध छ।