नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
१४ चैत्र २०८२ शनिबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
राजनीति समाज अर्थ खेल शिक्षा स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय अन्य
अर्थ
अर्थ

सांग्रिला बैंकको निःशुल्क दन्त परीक्षण शिविर

डेन्ट इन क्लिनिकको सहयोगमा सो शिविर सम्पन्न भएको बैंकले जनाएको छ।

नागरिक ९ कार्तिक २०७८ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

होन्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता घोषणा

नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैं, तिहार र छठलाई लक्षित गर्दै ल्याएको होन्डाको फेस्टिभ बोनान्जा योजनाअन्तर्गत लक्की ड्रमार्फत पहिलो विजेता घोषणा गरेको छ।

नागरिक ९ कार्तिक २०७८ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

एनआइसी एसिया बैंकको लाभांश घोषणा

बैठकले उक्त प्रस्तावित लाभांशमध्ये १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको हो।

नागरिक ९ कार्तिक २०७८ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

अरूण–४ को लाइसेन्स विद्युत् प्राधिकरणलाई

अरूण–४ प्राधिकरणले निर्माण गर्न लागेको १०६१ मेगावाटको माथिल्लो अरूण जलविद्युत् आयोजनाको विद्युत्गृहभन्दा तल्लो भागमा पर्छ। अरूण–४ को लाइसेन्स पाएसँगै अरूण नदीमा प्राधिकरणले १५ सय ५१ मेगावाटका दुईवटा आयोजना एकसाथ अगाडि बढाउनेछ।

नागरिक संवाददाता ९ कार्तिक २०७८ मंगलबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

रेमिटेन्समा गिरावट कायमै

विस्तारै वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएपछि अर्को वर्षदेखि पुनः रेमिटेन्स वृद्धि हुने अनुमान छ। गत आर्थिक वर्ष हालसम्मकै उच्च नौ खर्ब ६१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।

नागरिक संवाददाता ९ कार्तिक २०७८ मंगलबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

बानेश्वरको बीच सडकमै खाल्टो

डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणप्रसाद निउरेले संसद भवनतर्फबाट आएको ढलको मंगाल र पाइप दुवै फुटेर सडक भासिएको बताए। उनका अनुसार ५०औं वर्ष पुरानो जीर्ण ढल र मंगाल फुटेर सडकमा खाल्डो परेको हो।

हिमाल लम्साल ९ कार्तिक २०७८ मंगलबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

नवनियुक्त अध्यक्ष अधिकारी भन्छन्ः राष्ट्रिय ध्वजावाहकको प्रतिष्ठा बढाउँछु

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आज भएको बैठकले निगमका पूर्व कर्मचारीसहित रहेका अधिकारीलाई कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

नागरिक ८ कार्तिक २०७८ सोमबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

सात दिनदेखि अवरुद्ध राजमार्ग सञ्चालन

असोज ३१ गतेदेखि आएको अविरल वर्षाका कारण कात्तिक २ गतेदेखि अवरुद्ध भएको केआई सिंह राजमार्ग सोमबारदेखि सञ्चालनमा आएको छ। बेमौसमी वर्षासँगै रडुवा खोलामा आएको बाढी र सडकमाथिबाट खसेको पहिराका कारण डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवामा झण्डै २५० मिटर सडक पूर्ण रुपमा क्षति भएको थियो।

नागरिक ८ कार्तिक २०७८ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

नियम विपरीत सञ्चालित दुई मिठाई पसल सञ्चालकलाई जरिवाना

नियम विपरीत सञ्चालित दुई मिठाई पसल सञ्चालकलाई रु ३० हजार जरिवाना गरिएको छ। काठमाडौँ महानगरपालिकाले तिहार पर्वलाई लक्षित गरी आज गरेको बजार अनुगमनका क्रममा नवीकरण नगरी सञ्चालन गरेको पाइएकाले पसल सञ्चालकलाई जरिवाना गरिएको हो।

नागरिक ८ कार्तिक २०७८ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

बालबाल जोगिएको धान

केही दिन अघिको बेमौसमी बाढीले धेरैतिरको धान खेतीमा क्षति गर्‍यो। तर तुलनात्मक रुपमा गण्डकी प्रदेशमा बेमौसमी बाढीले धान खेतीमा पारेको क्षति कम छ। यो हुनुमा गण्डकी प्रदेशका धेरैजसो ठाउँमा स्थानीय जातको धान खेती हुन्छ, जुन अन्यत्र भन्दा ढिला पाक्ने गर्छ। बालबाल धान जोगिएको विज्ञको भनाई छ।

सन्तोष पोखरेल ८ कार्तिक २०७८ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

बेमौसमी वर्षाले सिन्धुलीमा साढे ३ सय बढी हेक्टर जमिनको धानमा क्षति

अत्याधीक वर्षाका कारण सिन्धुलीमा करिब साढे ३ सय ३३ हेक्टर जमिनको धान बाली क्षति भएको कृषि ज्ञान केन्द्र सिन्धुलीका कार्यालय प्रमुख सुजन अमागाईले जानकारी दिए।

अनिल भण्डारी ८ कार्तिक २०७८ सोमबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९२ हजार ४०० कायम भएको छ। छापावाल सुन आइतबार प्रतितोला ९२ हजार १००मा कारोबार भएको थियो।

नागरिक ८ कार्तिक २०७८ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

मङ्सिर र पुसमा बाघ गणनाको तयारी

राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ। नेपालमा हरेक चार/पाँच वर्षका अन्तरमा गणना गरिन्छ।

नागरिक ८ कार्तिक २०७८ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

आन्तरिक पर्यटकका रोजाइमा ‘प्याराग्लाइडिङ’

'अहिले पोखरामा प्याराग्लाइडिङ गर्नेको सङ्ख्या राम्रो छ यसले प्याराग्लाइडिङ व्यवसायीलाई उत्साहित बनाएको छ।' उनले भने। गत वर्ष ५० प्रतिशत छुट दिएर उडान गरेको भए पनि यो वर्ष भने छुट दिन नसकेको उनको भनाइ छ।

नागरिक ८ कार्तिक २०७८ सोमबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

पर्यटन बोर्ड र भारतको टाईबीच सम्झौता

नयाँ दिल्लीमा भएको उक्त सम्झौतामा बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मी र टाईका अध्यक्ष ज्योति मायालले हस्ताक्षर गरेका छन्।

नागरिक ८ कार्तिक २०७८ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

अर्थमन्त्रीसँग छलफल

अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच जलवायु परिवर्तन लगायतका विषयमा छलफल भएको छ।

नागरिक ८ कार्तिक २०७८ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

कुमारी बैंक र रोडियो क्याफे एन्ड बारबीच सहकार्य

सम्झौतामा बैैंकका मार्केटिङ प्रमुख नविनमुनि बज्राचार्य र बारका निर्देशक सुचित्रा महर्जनले हस्ताक्षर गरेका छन्।

नागरिक ८ कार्तिक २०७८ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

मुक्तिनाथ बैंकको नयाँ बचत योजना

मुक्तिनाथ विकास बैंक लिमिटेडले मुक्तिनाथ उत्कृष्ट बचत खाता सञ्चालनमा ल्याएको छ।

नागरिक ८ कार्तिक २०७८ सोमबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

इप्पानको आरोप: ऊर्जा विकासमा सरकार नै बाधक

सरकारले संगठित रूपमै जलविद्युत् प्रवर्द्धक कम्पनीमाथि एकपछि अर्काे गर्दै नियन्त्रण गर्न खोजिरहेको उनले आरोप लगाए।

नागरिक ८ कार्तिक २०७८ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

धानबालीमा सवा आठ अर्बको क्षति

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकका सातै प्रदेशमा गरी धानबालीमा ८ अर्ब २६ करोड ८० लाख रूपैयाँ बराबर क्षति पुगेको हो।

दिलीप पौडेल ८ कार्तिक २०७८ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

विद्युत् उत्पादन रोक्ने कुनै निर्णय भएको छैन : मुख्यसचिव

नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीले जलविद्युत् आयोजना सर्वेक्षण अनुमति रोक्ने कुनै निर्णय नभएको स्पष्ट पारे।

नागरिक ७ कार्तिक २०७८ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः समस्या ज्यूँ का त्यूँ, संचालनको चटारो मात्र

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्ने तालुकदार निकायदेखि तलसम्मका समस्या ज्यूँ का त्यूँ छन्। ती समस्या समाधान नभएसम्म उडान सम्भव नभएको जानकारहरु बताउँछन्। लामो समयदेखिका कतिपय समस्या समाधानमा तदारुकता नदेखिएको गुनासो व्याप्त छ।

सन्तोष पोखरेल ७ कार्तिक २०७८ आइतबार ७ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

सरकारले सम्झौतामाथि प्रतिबन्ध लगाएकाेमा इपानकाे आपत्ति

सरकारले जलविद्युत आयोजनाहरुको सर्वेक्षण अनुमतिपत्र, उत्पादन अनुमतिपत्र तथा विद्युत खरिद विक्री सम्झौतामाथि प्रतिबन्ध लगाएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले आपत्ति जनाएको छ।

नागरिक ७ कार्तिक २०७८ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थ

चार सयले बढ्यो सुन

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० ले बढेर ९२ हजार १०० कायम भएको छ। छापावाल सुन शुक्रबार प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो।

नागरिक ७ कार्तिक २०७८ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अर्थबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2026 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्