१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

सांग्रिला बैंकको निःशुल्क दन्त परीक्षण शिविर

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १७औं वार्षिकोत्सव अवसर पारी निःशुल्क दन्त परीक्षण शिविर आयोजना गरेको छ।

उक्त कार्यक्रममा ७० जनाले दन्त परीक्षण गराई लाभ लिएका छन् । डेन्ट इन क्लिनिकको सहयोगमा सो शिविर सम्पन्न भएको बैंकले जनाएको छ। 

प्रकाशित: ९ कार्तिक २०७८ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App