१ वैशाख २०८२ सोमबार
image/svg+xml १४:१४ अपराह्न
अर्थ

आज पनि घट्यो सुनको मूल्य

स्थानीय बजारमा साताको पहिलो दिन आइतबार (आज) पनि सुनको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ। 

यस्तै चाँदी पनि आज तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। यसअघि शुक्रबार सुन एक लाख ७६ हजार ४०० रुपैयाँ पुगेको थियो। त्यस्तै चाँदी पनि एक हजार ८७० रुपैयाँ पुगेको थियो।

प्रकाशित: २४ चैत्र २०८१ ११:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App